Happiness without suffering and happiness after suffering taste different, so work hard. ❤️🙏 Gorkha
18/12/2025
Muj i**Is Brand जापान मा मूजी भनेको एउटा ब्रान्ड हो।
18/12/2025
Get ready for Merry Christmas 🎄 in Japan Tenjin❤️
12/12/2025
Good morning Everyone 😊
21/11/2025
Vending Machine मा के को Discount 😅
20/11/2025
हामी यतिखेर मुग्लिनमा पिसाब गर्न झरेका छौं। जापान को🤣🙆
15/11/2025
काम छैन robert नचायो बस्यो 🤣❤️😋
28/10/2025
Breaking : नेपाली विद्यार्थीको ह*त्या आरोपमा जापानी युवति पक्राउ !🥲
जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी शहरको एक होटलमा मृत भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको ह*त्या भएको पुष्टि भएसँगै ह*त्या गरेको आरोपमा चिबामै बस्ने ३२ वर्षीय जापानी युवति 'आसाका मामी'लाई प्रहरीले आज (अक्टोबर २८) मा पक्राउ गरेको छ। 🥹
PS:- प्रहरीले हत्याको कारण र उनीहरूबीचको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको छ।
Be the first to know and let us send you an email when Bibash Vlogs Japan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.