Bibash Vlogs Japan

  • Home
  • Bibash Vlogs Japan

Bibash Vlogs Japan Happiness without suffering and happiness after suffering taste different, so work hard. ❤️🙏 Gorkha

21/11/2025

Vending Machine मा के को Discount 😅

20/11/2025

हामी यतिखेर मुग्लिनमा पिसाब गर्न झरेका छौं। जापान को🤣🙆

15/11/2025

काम छैन robert नचायो बस्यो 🤣❤️😋

28/10/2025

Breaking : नेपाली विद्यार्थीको ह*त्या आरोपमा जापानी युवति पक्राउ !🥲

जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी शहरको एक होटलमा मृत भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको ह*त्या भएको पुष्टि भएसँगै ह*त्या गरेको आरोपमा चिबामै बस्ने ३२ वर्षीय जापानी युवति 'आसाका मामी'लाई प्रहरीले आज (अक्टोबर २८) मा पक्राउ गरेको छ। 🥹
PS:- प्रहरीले हत्याको कारण र उनीहरूबीचको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको छ।

26/10/2025

मनमा आयो मुखमा आएन! जापनीज भाषा कस्तो छ।😅

23/10/2025

हेर्दा हेर्दै चाडपर्व सकियो। ❤️

22/10/2025

यस्तै छ विदेशीको चाडपर्व:- नेपाली चाडपर्व तिहार को सम्पूर्णमा सुभकामना ❤️

अब भन सुन्दरताको घमण्ड किन गर्छौं, काग खुल्ला आकाशमा - सुगा पिंजडामा !! Happy kaag tihar! ❤️✨💝
19/10/2025

अब भन सुन्दरताको घमण्ड किन गर्छौं, काग खुल्ला आकाशमा - सुगा पिंजडामा !!
Happy kaag tihar! ❤️✨💝

Address


811302

Telephone

+9779827163190

Website

Alerts

Be the first to know and let us send you an email when Bibash Vlogs Japan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bibash Vlogs Japan:

  • Want your business to be the top-listed Media Company?

Share