Share Market News & Updates

Share Market News & Updates Share market news

SYPNL काे आइपीओ Demat खाता मा ट्रान्सफर भएको छ।
03/12/2025

SYPNL काे आइपीओ Demat खाता मा ट्रान्सफर भएको छ।

रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति।
02/12/2025

रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति।

Notice:-IPO सालपा विकास बैंकसालपा विकास बैंकले मङ्सिर २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम...
02/12/2025

Notice:-IPO सालपा विकास बैंक
सालपा विकास बैंकले मङ्सिर २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार ३ सय ८८ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

बोर्डबाट मिति २०८२/०८/१५ मा KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर परिपत्र विधिबाट बिक्रीका लागि विवरणपत्र स्वीकृति ...
01/12/2025

बोर्डबाट मिति २०८२/०८/१५ मा KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर परिपत्र विधिबाट बिक्रीका लागि विवरणपत्र स्वीकृति प्रदान गरिएको छ ।


Notice:-विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ।
01/12/2025

Notice:-
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ।

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले  १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ ...
30/11/2025

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

Notice:-भुजुङ्ग हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति।२० लाख कित्ता आइपीओ निष्कासन गर्ने।
27/11/2025

Notice:-
भुजुङ्ग हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति।२० लाख कित्ता आइपीओ निष्कासन गर्ने।

Notice:- सोलु हाइड्रोले निष्कासन गरेको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज दोस्रो दिन सम्म 50020 जनाले  आवेदन...
24/11/2025

Notice:-
सोलु हाइड्रोले निष्कासन गरेको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज दोस्रो दिन सम्म 50020 जनाले आवेदन दिएका छन्।

सालपा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । अब बैंकले १७ लाख २३ हजार ८८० कित्ता आइपीओ न...
24/11/2025

सालपा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । अब बैंकले १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासन गर्ने छ।

Notice:-माछापुच्छ्रेकाे SIP खुल्ला हुदै छ। #आवेदन खुल्ने मिति: 2082/08/14
19/11/2025

Notice:-
माछापुच्छ्रेकाे SIP खुल्ला हुदै छ।
#आवेदन खुल्ने मिति: 2082/08/14

Notice:-
19/11/2025

Notice:-

Notice: कुमारी बैंकले लाभांस वितरण नगर्ने। #यो वर्ष पनि कुमारी बैंकका शेयर होल्डरहरुको हात खाली हुने।
15/11/2025

Notice: कुमारी बैंकले लाभांस वितरण नगर्ने।
#यो वर्ष पनि कुमारी बैंकका शेयर होल्डरहरुको हात खाली हुने।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Share Market News & Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share