Routine of Gorkha banda

Routine of Gorkha banda सुचना,सङ्गित,मनोरञ्जन तथा समग्र गोरखा जिल्लाको बारेमा जानकारी को लागि हामीलाई visit गर्न सक्नुहुनेछ।धन्यवाद !!

Our purpose is to inform about holiday, authentic information, essential updates about our society,district and all over and also post information, quotes, Meme, photographs,Photo Journalism etc. We focus mainly on holiday updates, essential information, entertainment, Photo Journalism .

02/08/2026

हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’ ।

हिमालसँगै बाँचेकाहरू, हिमालकै काखमा अनन्त यात्रामा निस्किएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ब्याक्त गर्दैछौं ।
01/08/2026

हिमालसँगै बाँचेकाहरू, हिमालकै काखमा अनन्त यात्रामा निस्किएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ब्याक्त गर्दैछौं ।


अस्ताए गोरखा जिल्लाका हिरा ...दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटर भन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसक...
31/07/2026

अस्ताए गोरखा जिल्लाका हिरा ...
दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटर भन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गोरखा लाप्राकका पुर बहादुर गुरुङ युक्त पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिउ पहिरोमा परी निधन भएको ।

Good job:-गोरखाबाट कक्षा १० को पढाइ सकेर चितवन आएकी पसविना घलेले लामो समय होटलमा भाँडा माझ्ने काम गरिन् । त्यसपछि आफैले ...
29/07/2026

Good job:-गोरखाबाट कक्षा १० को पढाइ सकेर चितवन आएकी पसविना घलेले लामो समय होटलमा भाँडा माझ्ने काम गरिन् । त्यसपछि आफैले केही गर्ने सोचेर विगत २ वर्षदेखि ठेलागाडामा चटपटे, पानिपुरी बेच्दै कमाएको आम्दानीले बहिनीलाई पढाउँदै आमाबुबाको हेरविचार गरिरहेकी उनी भन्छिन्, "काम कहिल्यै सानो-ठुलो हुँदैन । हरेक कामलाई एउटै हिसाबले लिनपर्छ ।"

Story. Suresh Timalsina

आज गोरखा सिरानचोक–१ को साँदी खोलामा एक्कासि आएको बाढीले खोला तर्दै गरेको जिप बीच खोलामै फस्यो।तस्बिर:- Sanjaya Gurung
22/07/2026

आज गोरखा सिरानचोक–१ को साँदी खोलामा एक्कासि आएको बाढीले खोला तर्दै गरेको जिप बीच खोलामै फस्यो।

तस्बिर:- Sanjaya Gurung

21/07/2026

यो गेटको बाटो हुँदै को को जानू हुन्छ आफ्नो घर । कमेन्ट गर्नु होला।

दु:खद खबर:-आरुघाटमा करेन्ट लागेर एक महिला र पाँच बाख्राको मृत्युगोरखा, साउन ३ — गोरखाको आरुघाट गाउँपालिका–२ मा बाख्रा चर...
20/07/2026

दु:खद खबर:-आरुघाटमा करेन्ट लागेर एक महिला र पाँच बाख्राको मृत्यु

गोरखा, साउन ३ — गोरखाको आरुघाट गाउँपालिका–२ मा बाख्रा चराउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ निवासी ५४ वर्षीया धनकुमरी गुरुङ रहेकी छन्।

प्राप्त जानकारीअनुसार, २०८३ साउन ३ गते वडा नं. २ मा बाख्रा चराउने क्रममा बिजुलीको पोलमा करेन्ट सर्ट भई धनकुमरी गुरुङलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा पाँच वटा बाख्राको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि आरुघाट स्वास्थ्य केन्द्र ल्याइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

20/07/2026

गोरखा र धादिङ को सिमाना आरुघाट बजार ।

भिडियो:Suresh Shrestha


19/07/2026

गृहमन्त्री सुधन गुरुङ : गोरखाको आफ्नो चुनावि क्षेत्रमा मतदाता भेट्नु हुँदै ...

गृहमन्त्री सुधन गुरुङलाई आफ्नो निर्वाचन क्षेत्र गोरखाका मतदाताले दिए यस्तो आशीर्वाद:- राम्रो काम गर, दुःखी गरीबलाई हेर,१...
19/07/2026

गृहमन्त्री सुधन गुरुङलाई आफ्नो निर्वाचन क्षेत्र गोरखाका मतदाताले दिए यस्तो आशीर्वाद:-
राम्रो काम गर, दुःखी गरीबलाई हेर,१० वर्ष आनन्द होस् अरुले जित्ने अवस्था नआओस् ।

Address

Gorkha
34000

Telephone

+971542487054

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gorkha banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Gorkha banda:

Shortcuts

Share