Choicefm Gorkha

Choicefm Gorkha It is a Radio Station which is started from 13th April 2012 (1st Baishakh 2069). Choice FM 90.4 MHz
Gorkha Municipality-6, Haramtari, Gorkha.

Phone : 064-420599
website : www.choicefm.com.np
email : [email protected]

28/08/2026

बैरेनीको भर्खरैको अवस्था यस्तो छ । फेरी
ताल फुटेको र बाढी आउन सक्ने चेतावनी भन्ने खबर छ । सजग र सुरक्षित रहनुहोला । Choicefm Gorkha
Video : AD

27/08/2026

बैरेनीमा सडकमा भएको लेदो हटाईदै
Video : AD

26/08/2026

नारायणी पुल । पानीको सतह बढेको छ ।
Video : Bimal

26/08/2026

Muglin ko ahile ko abastha @2 Pm

26/08/2026
03/08/2026

लगातार परिरहेको वर्षाका कारण गोरखाको लक्ष्मीबजारस्थित एक घर पहिरोमा परेको छ।

लक्ष्मीबजार चोकबाट लुदीखोला जाने सडकको करिब ३०० मिटर भित्री भागमा रहेको मानसिंह गुरुङको घर पहिरोमा परेको हो। पहिरोका कारण घरमा क्षति पुगेको छ भने स्थानीयवासी त्रासमा रहेका छन्।

लगातार वर्षा भइरहेकाले पहिरो प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने
29/06/2026

पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने

​असार १५, गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।...

गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड
24/06/2026

गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड

असार १०, गोरखा । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गोरखा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको वजेट प्रस्ताव...

23/06/2026

NPI Gorkha Hospital ले आज असार ९ गते नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । NPI Gorkha Hospital

Address

Haramtari
Gorkha
34000

Alerts

Be the first to know and let us send you an email when Choicefm Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Choicefm Gorkha:

Shortcuts

Share

Category