News Lens Gorkha

News Lens Gorkha सत्य, तथ्य र निष्पक्ष समाचार हाम्रो प्रतिबद्धता

बारपाक सुलिकोट ७ बालुवामा चट्याङ लागेर २ जना घाइते
19/08/2026

बारपाक सुलिकोट ७ बालुवामा चट्याङ लागेर २ जना घाइते

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइतेचितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा त...
19/07/2026

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान करिब ७ः१० बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म।प्र।०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारु भएको छ ।

दु:खद खबर !भर्खरै मात्र मुग्लिन - नारायणगढ सडकखण्डको जलबिरेमा दुईवटा बस एकापसमा ठ*क्कर खादा दुई तर्फि सडक अवरुद्ध भएको छ...
19/07/2026

दु:खद खबर !
भर्खरै मात्र मुग्लिन - नारायणगढ सडकखण्डको जलबिरेमा दुईवटा बस एकापसमा ठ*क्कर खादा दुई तर्फि सडक अवरुद्ध भएको छ।

सरकारविरूद्व सिंहदरबार दक्षिणगेट अघि पार्किङ गरेर प्रदर्शन गर्दै एमाले अखिल ।
15/07/2026

सरकारविरूद्व सिंहदरबार दक्षिणगेट अघि पार्किङ गरेर प्रदर्शन गर्दै एमाले अखिल ।

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, अब इङ्गल्याण्डसँग भिडन्त
12/07/2026

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, अब इङ्गल्याण्डसँग भिडन्त

बिहान सम्पन्न क्वार्टरफाइनलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले द....

https://newslensgorkha.com/2026/06/23/1605
23/06/2026

https://newslensgorkha.com/2026/06/23/1605

मिति २०८३ असार ७ गते साँझ करिब ८ बजेतिर परेको चट्याङका कारण बारपाक सुलिकोट गाउँपालिका–८ स्थित गैरीछाप लिफ्टिङ खा...

वेबसाइट बिक्रिमा
02/06/2026

वेबसाइट बिक्रिमा

08/05/2026

पुर्व राजा स-परिवार मनकामना केबुलकार चेढेर मनकामना जानुहुदै।

#न्युजलेन्सगोरखा भिडियाे:- muglin bazar

पालुङटार नगरपालिकाबाट मालपोत सेवा सुरु हुनेपालुङटार नगरपालिका अब मालपोत तथा जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प...
08/05/2026

पालुङटार नगरपालिकाबाट मालपोत सेवा सुरु हुने

पालुङटार नगरपालिका अब मालपोत तथा जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने गोरखा जिल्लाकै पहिलो पालिका बन्ने भएको छ। देशभरका ७५३ स्थानीय तहमध्ये प्रारम्भिक चरणमा छनोट भएका ३५ स्थानीय तहमध्ये गण्डकी प्रदेशका ३ स्थानीय तहले मात्रै उक्त सेवा सञ्चालनको अवसर पाएका छन्।

स्थानीय नागरिकलाई सहज, छिटो तथा प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सुरु गर्न लागिएको यस सेवाले मालपोत कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्थानीय तहबाट सेवा सञ्चालन गर्दा देखिन सक्ने समस्या तथा आवश्यक पूर्वाधारको अध्ययनपछि अन्य पालिका तथा क्षेत्रमा समेत सेवा विस्तार गर्दै लगिने जनाइएको छ।

#न्युजलेन्सगोरखा

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when News Lens Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Lens Gorkha:

Shortcuts

Share