Routine of bardiya banda

Routine of bardiya banda Latest news and updates

19/06/2024




बर्दियाको माछागड ठेगाना बताउने एकजना व्यक्तिले धरानमा बस्ने एकजना व्यक्तिलाई स्काम गरेर गेम आइडी बेच्छु भनेर उनी बाट ई सेवा मार्फत रु 20000 लगि अहिले सम्पर्कविहीन भएका छन्।
आफ्नो फेसबूक मार्फत आईडी को कारोबार गर्ने गरेको उनले रकम आफ्नो खातामा पर्ने बित्तिकै उक्त व्यक्ति संग सम्पर्क घटाएको कुरा पीडित द्वारा हामीलाई प्राप्त भएको छ। Parash rich फेसबूक आईडी रहेको उनीले अहिले पीडित लाई सबै ठाउँ बाट ब्लक गरेका रहेछन् उनीले दिएको सम्पर्क नम्बर मा पनि सम्पर्क हुन नसकेको र आफ्नो पैसा यसरी फस्दा परिवार संग नि डर भएको कुरा उनले जानकारी गराएका छन्।।
उक्त व्यक्तिलाई चिन्नु हुनेले हामीलाई मेसेज गरी जानकारी गराई उक्त पीडित लाई सहयोग गरिदिनु हुन सम्पूर्ण बर्दियाबासिलाई हार्दिक अनुरोध गर्दछौ।

गुलरिया नगरपालिका वाडा न.5 जिबिस रोड निवासी शम्भु भण्डारीको माइलो भाइ बिकास भण्डारी  मिति 2081/03/01 गते सनिवारको दिन सम...
18/06/2024

गुलरिया नगरपालिका वाडा न.5 जिबिस रोड निवासी शम्भु भण्डारीको माइलो भाइ बिकास भण्डारी मिति 2081/03/01 गते सनिवारको दिन समय साझको 4:30 बजे बाट सम्पर्क बिहिन भएको हुदा देख्नु हुने या भेट्नु हुने सबैले 9848044196/9848294200/9848040567/9869968994 नम्बर मा सम्पर्क गरिदिनु होला
नाम : बिकास भण्डारी
उमेर : 50
पहिरन : सेतो हाल्फ सर्ट , कालो हाल्फ पेन्ट , निलो केप ,निलो चपल , रातो साईकल
उचाइ : 5 fit 3 inch

25/11/2023

बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा न :6 मोतिपुर लठुवा जनताको जग्गा कब्जा गर्न आएको नेपालि काङग्ेस बर्दिया जिल्ला पाटि सभापति लाई जनता ले लखेटेका छन |
Source: local people

मंसिर ८ गते राति १०:०० बजे बर्दियास्थित गुलरिया ४ तुलापुरमा आगलागीमा परी ज्यान गुमाउने ७ वर्षिय बालक क्रिस चन्द, १८ महिन...
25/11/2023

मंसिर ८ गते राति १०:०० बजे बर्दियास्थित गुलरिया ४ तुलापुरमा आगलागीमा परी ज्यान गुमाउने ७ वर्षिय बालक क्रिस चन्द, १८ महिने बालक कार्तिक चन्द, ३२ वर्षिय राधा बुढा र १० वर्षिय मानसिङ बुढा प्रति हार्दिक श्रद्धाञ्जली र गम्भीर घाइते भएकी२८ वर्षिय करिस्मा चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।।
स्रोत:@कान्तिपुर

बरबर्दियामा हुन गइरहेको फुटबल प्रतियोगिता मा सहभागी भइदिनुहुन हुन सबै टिम मा हार्दिक आमन्त्रण गरिन्छ।आयोजकश्री सँगर्षशिल...
04/04/2023

बरबर्दियामा हुन गइरहेको फुटबल प्रतियोगिता मा सहभागी भइदिनुहुन हुन सबै टिम मा हार्दिक आमन्त्रण गरिन्छ।
आयोजक
श्री सँगर्षशिल युवा क्लब

तुलसीपुर युवा समाजद्वारा आयोजित गुलरिया नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेल तालिका यस प्रकार रहेको छ।...
11/03/2023

तुलसीपुर युवा समाजद्वारा आयोजित
गुलरिया नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिताको
दोस्रो दिनको खेल तालिका यस प्रकार रहेको छ।
सम्पूर्ण खेल प्रेमी हरुलाई आफ्नो उपस्थिति जनाई दिन हार्दिक अनुरोध छ।

आयोजक ; टिम क्याप्टेन ;
प्रकाश ओली
तुलसीपुर युवा समाज

यो भन्दा अघि गरिएको पोस्टको खेल तालिका परिवर्तन भएको जानकारी गराउँदछौ।
नयाँ खेल तालिका यसप्रकार रहेको छ।

तुलसीपुर युवा समाजद्वारा आयोजित गुलरिया नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेल तालिका यस प्रकार रहेको छ।...
11/03/2023

तुलसीपुर युवा समाजद्वारा आयोजित
गुलरिया नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिताको
दोस्रो दिनको खेल तालिका यस प्रकार रहेको छ।
सम्पूर्ण खेल प्रेमी हरुलाई आफ्नो उपस्थिति जनाई दिन हार्दिक अनुरोध छ।

आयोजक ; टिम क्याप्टेन ;
प्रकाश ओली
तुलसीपुर युवा समाज

New President of Nepal, Ramchandra Paudel 🙏
09/03/2023

New President of Nepal, Ramchandra Paudel 🙏

मध्यपश्चिम विश्वविद्यालय–बबई बहुमुखी क्याम्पस गुलरियामा २०७९ चैत्र ०३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु) न...
09/03/2023

मध्यपश्चिम विश्वविद्यालय–बबई बहुमुखी क्याम्पस गुलरियामा २०७९ चैत्र ०३ गते हुने
स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु) निर्वाचनमा अनेरास्ववियु र नागरिक विद्यार्थी समाज (ढकिया) को संयुक्त प्यानलका उम्मेदवारहरु🤝

केही दिन अगाडि बुटवलको नवीन स्कुलमा पढने 3 जना छात्र हराए , अहिले भारतको मुम्बईमा छ्न भन्ने खबर आएको छ । हिजो सिराह मा 2...
12/09/2022

केही दिन अगाडि बुटवलको नवीन स्कुलमा पढने 3 जना छात्र हराए , अहिले भारतको मुम्बईमा छ्न भन्ने खबर आएको छ । हिजो सिराह मा 2 जना बच्चा चोर्दै गर्दा महिलाधारी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ,, त्यसैगरी बुटवलको दिपनगर मा जोगिधारी चोर ले बच्चा लैजादै गर्दा प्रहरिले पक्राउ गरेको छ । भारतबाट ठूलो गिरोह नै नेपालबाट बच्चा चोरी गरि भारत लैजानमा लागिरहेको कुरा आईरहेको छ । उनिहरु ले बिभिन्न प्रलोभन देखाउने , स्कुल को गेट बाट नै पिछा गर्ने लगाएत अन्य हर्कत गर्दा रहेछ्न ,,। आफ्ना छोराछोरी लाई विशेष ख्याल राख्न सम्पुर्ण मा अनुरोध छ । अपरिचित ब्यक्तिले दिएको कुनैपनी चिज नखान सिकाउनु होला , स्कुल जादा आउदा विशेष ख्याल राख्नुहोला , खेल्दा ,बाहिर जादा , साझ मा निस्किदा बच्चाको विशेष ख्याल राख्नुहुन सम्पुर्ण अविभाबक मा हार्दिक अनुरोध छ ।सचेत रहौ
केही दिन अगाडि देखि केश बड्दोक्रममा छ ❤️

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिकाको ...
07/09/2022

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिकाको करणीगरेको अभियोगमा सन्दीपविरुद्ध हिजो महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको छ । प्रहरीले पीडित भनिएकी बालिकाको हिजो साँझ मेडिकल परीक्षण समेत गराएको बुझिएको छ ।
Source: eKantipur

Address

Gularia

Website

Alerts

Be the first to know and let us send you an email when Routine of bardiya banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of bardiya banda:

Share