Bardiya Diaries। बर्दिया डायरीहरु

  • Home
  • Nepal
  • Gularia
  • Bardiya Diaries। बर्दिया डायरीहरु

Bardiya Diaries। बर्दिया डायरीहरु हाम्रो बर्दिया राम्रो बर्दिया।
(1)

14/10/2025

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

09/10/2025
दुःखद : असोज १७ गतेदेखि हराईरहेकी बर्दियाको गेरुवा गाउँपालिका - ५ , झपैइ गाउँकी १० वर्षीया एन्जल देउवाको शव जङ्गल छेउमा ...
06/10/2025

दुःखद : असोज १७ गतेदेखि हराईरहेकी बर्दियाको गेरुवा गाउँपालिका - ५ , झपैइ गाउँकी १० वर्षीया एन्जल देउवाको शव जङ्गल छेउमा गाडिएको अवस्थामा फेला परेको छ ।

उनी दशैंको टिका लगाउन आफन्तकहाँ जाँदा बीच बाटोबाटै हराएकी थिइन् । जंगल क्षेत्रमा हिजो उनको साइकल र आज बिहान चप्पल भेटिएको थियो । उक्त स्थानमा बियरका बोतलहरु पनि भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाप्रती भावपूर्ण श्रद्धाञ्जली ।

06/10/2025

बर्दियातिर हावाहुरि सहित पानी पर्दै छ, तपाइहरुको तिर कस्तो छ मौसम ?

१९ र २० गते सार्वजनिक बिदा
04/10/2025

१९ र २० गते सार्वजनिक बिदा

पुनरागमन कस्तो?आदीलको जस्तो!!कस्तो लाग्यो आदीलको आजको प्रदर्शन?
29/09/2025

पुनरागमन कस्तो?
आदीलको जस्तो!!
कस्तो लाग्यो आदीलको आजको प्रदर्शन?

'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।पहिलो इनिङ्समा ...
29/09/2025

'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।
पहिलो इनिङ्समा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो।
तर वेस्ट इन्डिज २० ओभरमा ८३ रन बनाएर अलआउट हुन पुग्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाएका थिए भने सन्दिप जोराले ६३ रनको योगदान गरेका थिए।
शनिवारको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई हराएको थियो।

28/09/2025

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस छ ।

27/09/2025

भिजिट भिसामा यूएईमा रहेकालाई फर्कन दबाब

25/09/2025

ठूला नेताहरुलाई अहिले विदेश जान रोक्का गर्ने तयारी गृहमन्त्रालयले गरेको छ ।

Address

Gularia

Website

Alerts

Be the first to know and let us send you an email when Bardiya Diaries। बर्दिया डायरीहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share