Pashupati Vidya Niketan

Pashupati Vidya Niketan "Quality Education • Creative Learning • Caring Environment
Pashupati Vidhya Niketan — Your Child’s Second Home."

📢 गर्मी/वर्षे बिदा सम्बन्धमाआदरणीय अभिभावकज्यू,कृष्णपुर नगरपालिकाको सूचना अनुसार मिति २०८३/०३/०८ गतेदेखि २०८३/०३/२० गतेस...
21/06/2026

📢 गर्मी/वर्षे बिदा सम्बन्धमा
आदरणीय अभिभावकज्यू,
कृष्णपुर नगरपालिकाको सूचना अनुसार मिति २०८३/०३/०८ गतेदेखि २०८३/०३/२० गतेसम्म गर्मी/वर्षे बिदा हुने भएकाले यस अवधिमा विद्यालय बन्द रहने जानकारी गराइन्छ साथै, मिति २०८३/०३/२१ गतेदेखि यथावत समयमा विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ।
बिदाको समयमा आफ्ना नानीबाबुहरूको गृहकार्य, अध्ययन तथा सिर्जनात्मक क्रियाकलापमा आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

जन्म दिनको अनमोल शुभकामना  दिनेश ❤️अध्यनशिल, ज्ञानी अशल इमान्दार र विवेकशील बन्नु 🚩❤️साथै सुख शान्ती सुस्वास्थ्य एवम दिर...
21/06/2026

जन्म दिनको अनमोल शुभकामना दिनेश ❤️
अध्यनशिल, ज्ञानी अशल इमान्दार र विवेकशील बन्नु 🚩❤️
साथै सुख शान्ती सुस्वास्थ्य एवम दिर्घायुको मंगलमय शुभकामना 🙏❤️
with a lots of love and blessings from Pashupati Vidya Niketan family .
Pashupati Vidya Niketan

゚viralfbreelsfypシ゚viral

शुभकामना !!!यस  बिद्यालयमा कार्यरत शिक्षिका इन्द्रा देउवा म्यामलाइ  आज पर्न गएको शुभ जन्मोत्सवको अवसरमा बिद्यालय परिवारक...
21/06/2026

शुभकामना !!!
यस बिद्यालयमा कार्यरत शिक्षिका इन्द्रा देउवा म्यामलाइ आज पर्न गएको शुभ जन्मोत्सवको अवसरमा बिद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं ! जीवन सुख, शान्ती, र समृद्धीले भरिपूर्ण होस् ।
Pashupati Vidya Niketan

20/06/2026

नगर स्तरीय स्कुल डान्स प्रतियाेगिता को काेरियाे राउन्ड मा सेलेक्ट हुनु भएका सम्पुर्ण बिद्यार्थी भाइ /बहिनी हरुलाई बधाई साथै आगामी राउन्ड को लागि शुभकामना व्यक्त गर्दछु ।🙏❤️

Pashupati Vidya Niketan

20/06/2026

नगर स्तरीय स्कुल डान्स प्रतियाेगिता को काेरियाे राउन्ड मा सेलेक्ट हुनु भएका सम्पुर्ण बिद्यार्थी भाइ /बहिनी हरुलाई बधाई साथै आगामी राउन्ड को लागि शुभकामना व्यक्त गर्दछु ।🙏❤️

Pashupati Vidya Niketan ゚viralfbreelsfypシ゚viral

जन्म दिनको अनमोल शुभकामना  सुजल❤️अध्यनशिल, ज्ञानी अशल इमान्दार र विवेकशील बन्नु 🚩❤️साथै सुख शान्ती सुस्वास्थ्य एवम दिर्घ...
20/06/2026

जन्म दिनको अनमोल शुभकामना सुजल❤️
अध्यनशिल, ज्ञानी अशल इमान्दार र विवेकशील बन्नु 🚩❤️
साथै सुख शान्ती सुस्वास्थ्य एवम दिर्घायुको मंगलमय शुभकामना 🙏❤️
with a lots of love and blessings from Pashupati Vidya Niketan family .
Pashupati Vidya Niketan

゚viralfbreelsfypシ゚viral

Address

Krishnapur-4 , Saharanagar, Kanchanpur
Gularia

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00

Telephone

+9779851186877

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati Vidya Niketan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pashupati Vidya Niketan:

Shortcuts

Share