Radio Sambad FM 98.3 MHz

Radio Sambad FM 98.3 MHz The Official page of Sambad FM

बर्दिया टाइगर नेटवर्कद्धारा सञ्चालित रेडियो रेडियो टाइगर 99.2 मेगाहर्जले मनोरम तथा पर्यटकिय स्थल बर्दियाको भुरिगाउँबाट २०७३ साल आषाढ २९ गतेबाट प्रसारण शुभारम्भ गरेको हो ।

बिशेष गरि बर्दिया जिल्लालाई आफ्नो सेवा क्षेत्र बनाएर संचालनमा ल्याईएको रेडियो टाइगर बर्दिया सहित बाँके, सुर्खेत, कैलाली लगायतका जिल्लाहरुमा सुनिन्छ । रेडियो टाइगर गाँउ समाज र राष्ट्रप्रति संबेदनशिल छ । साना –साना सवाल देखि राष्ट

्रिय स्तरको सवाल देखि राष्ट्र्यि स्तरको सुचना (समाचार) लाई आम जनमानसमा संप्रेशण गर्नु रेडियो टाइगरको दायित्व हो । रेडियो प्रसारण सुनीने स्थानका जनतालाई उत्कृष्ठ संचार माध्यमको रुपमा परिचित गराउन रेडियो टाइगरले दक्ष तथा प्रतिभावान संचारकर्मीलाई भिन्न भिन्न क्षेत्रमा पृथक कार्यशैलिका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको छ ।

त्यसैले रेडियो 99.2 मेगाहर्ज अन्तरमनको साथी संयोजित जनशक्ति र उत्कृष्ट कार्य सम्पादनको संगम स्थल हो । जुझारु ब्यबस्थापन सम्मिलित रेडियो टाइगरले सरकारी, गैरसरकारी निजि एंव ब्यबसायिक संस्थाका सुचनामुलक तथा ब्यबसायिक बिज्ञापन जानकारी प्रसारण गरि निजी एंव संस्थागत ब्यबसायमा अझ थप बृद्धि गर्न सहयोग गर्नेछ । समयको चक्रसंगै ब्यबसायिक, आर्थिक गतिबिधिमा रेडियो टाइगरको आत्मिय प्रसारणले तपाईलाई सत–प्रतिशत प्रतिफल दिनेमा हामी बिश्वस्त छौँ ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतकाे मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदमा संरक्षणकर्मी तथा पर्यटन व्यवसायी...
04/07/2025

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतकाे मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदमा संरक्षणकर्मी तथा पर्यटन व्यवसायी हेमन्त आचार्य निर्वाचित हुनुभएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतका कुल १९ वटा उपभोक्ता समितिका अध्यक्षहरु मध्ये उम्मेदवारी दिएका तीन जना उम्मेदवारहरु मध्ये आचार्यले ११ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हाे । निकटतम प्रतिस्पर्धी चन्द्रा बुढाले ६ मत र मीन बहादुर सावदले २ मत प्राप्त गर्नुभयो ।

17/06/2025

टाइगर खबर, बर्दिया, असार २ । ठाकुरबाबा नगरपालिकामा सुरक्षित आवास कार्यक्रमका लागि काठमाण्डौबाट आएका टोलीको...

क्यामरासहितको झोला फेला, रेडियोको सुचना सुनेर सामान फिर्ता, ५ हजार पुरस्कार
16/06/2025

क्यामरासहितको झोला फेला, रेडियोको सुचना सुनेर सामान फिर्ता, ५ हजार पुरस्कार

टाइगर खबर, बर्दिया, असार २ । ठाकुरबाबा नगरपालिकामा सुरक्षित आवास कार्यक्रमका लागि काठमाण्डौबाट आएका टोलीको...

दुई बालिकाको ज्यान लिने चितुवा नियन्त्रणमा
04/06/2025

दुई बालिकाको ज्यान लिने चितुवा नियन्त्रणमा

भावुक योगी, बर्दिया, जेठ २१ । दुई जना बालिकाको ज्यान लिने र दुई जनालाई घाइते बनाएको चितुवा नियन्त्रणमा आएको छ...

04/06/2025

गुलरियामा ७ वर्षिया बालिकाकाे ज्यान लिने चितुवा नियन्त्रणमा,
राति थापेको केजमा आज विहानपख चितुवा परेकाे राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

संघीय सरकारले दिने अनुदान रकम सबैभन्दा बढि ठाकुरबाबालाई, १० करोड ५० लाख पाउने
03/06/2025

संघीय सरकारले दिने अनुदान रकम सबैभन्दा बढि ठाकुरबाबालाई, १० करोड ५० लाख पाउने

टाइगर खबर संवाददाता, बर्दिया, जेठ । संघीय सरकारबाट देशभरका पालिकाहरुलाई आर्थिक वर्ष २०८२/०८३ का लागि विशेष र...

वार्षिकोत्सबकाे अवसरमा शुभकामना ।
29/05/2025

वार्षिकोत्सबकाे अवसरमा शुभकामना ।

बर्दियाको मधुवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो
25/05/2025

बर्दियाको मधुवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

टाइगर खबर, बर्दिया, जेठ ११ । बर्दियाको गुलरिया(राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा मोटरसाइकल...

25/05/2025

बर्दिया : गुलरिया-राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको ....

हावाहुरीले रुख ढल्दा घरमा क्षति, २ बालक घाईते, विद्युतका पोल ढल्दा सेवा अवरुद्ध
24/05/2025

हावाहुरीले रुख ढल्दा घरमा क्षति, २ बालक घाईते, विद्युतका पोल ढल्दा सेवा अवरुद्ध

टाइगर खबर, बर्दिया, जेठ १० । बर्दियाको ठाकुरबाबासहित आसपास क्षेत्रमा सनिवार दिउँसो हावाहुरीसहित ठुलो वर्षा भएको....

Address

Gularia
21800

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

084403188

Alerts

Be the first to know and let us send you an email when Radio Sambad FM 98.3 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sambad FM 98.3 MHz:

Share