Jyoti Panthi

Jyoti Panthi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jyoti Panthi, Media/News Company, Gulariya.

https://prashtasamachar.com/2024/07/19417/
24/07/2024

https://prashtasamachar.com/2024/07/19417/

९ साउन, काठमाडौं । बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएको खुलेक...

गुलरिया नगरपालिकाको पाँचौं राष्ट्रपति तथा चौथो मेयरकप खेलकुद प्प्रतियोगिताको मार्चपास सत्रको कार्यक्रम सम्पन्न भएको छ ।
06/02/2024

गुलरिया नगरपालिकाको पाँचौं राष्ट्रपति तथा चौथो मेयरकप खेलकुद प्प्रतियोगिताको मार्चपास सत्रको कार्यक्रम सम्पन्न भएको छ ।

22/01/2024

जय श्रीराम

03/01/2023

कुनै समउ बिदेशि पर्यटकलाई तिनदिनकाे निकुञ्ज प्रवेश शुल्क ६ सय ५० रूपैया लिने गरेकाे भय पनि अहिदे त्याे शुल्कलाई बढायर प्रतिदसन १ हजार ५ सय निर्धारण गरिय पछि बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणमा आउने बिदेशि पर्यटक घटेकाे देखिन्छ जसकाे प्रत्यक्ष मार त्यस क्षेत्रका ब्यवसायिमा परेकाे छ ।

24/12/2022

सरकारले बर्दियाकाे गुलरियामा पाईने कृष्णसार संरक्षण क्षेत्र ब्यवस्थापन गर्न बार्षिक २ कराेड बढि रकम खर्चिदा समेत कार्यालयले भने कृष्णसार बचाउन सकेकाे देखिदैन । पछिल्लाे समय यसकाे संख्या घटदै गएकाे छ भने कुनै दिन कृष्णसार खाेज्नु पर्ने अवस्था आउने देखिन्छ ।

20/12/2022

बर्दियाबाट सेवाग्राहि भयर बाकेमा रहेकाे यातायात ब्यवस्था कार्यालयमा केही दिन अघि पुग्दा मैले जे देखे कार्यालय प्रमुख संग पनि त्याे कुरा राखे र मैले केही भय पनि गर्नु पर्छ भन्ने उदेश्यले समाचार तयार पारे । सकिन्छ केही गराै केही सुधारात्मक प्रयास कार्यालय गरेकाे छ अझ सुधार्न धेरै छ नियमित खवरदारि गरि रहने छाै । हामी थाक्ने छैनाै ।

20/12/2022

परापुर्वकाल देखि चल्दै आयकाे लडिया (गाेरूगाडा/डल्लप) काे प्रयाेग अहिले पनि गरिन्छ । स्थानियले घरकाे कामका लागि यसकाे प्रयाेग यथावत रहेकाे छ ।

18/12/2022

सेवा ग्राहि कार्यालयमा दिनभर उभिनुपर्छ । न त बस्ने स्थान छ । काममा ११ बजे मात्र पुग्ने दिनमा १/२ र २/३ बजेसम्म कर्मचारि खाजा समय भनेर बाहिरिन्छन सेवाग्राहि कर्मचारि खाेज्दै हिडछन तर कर्मचारि विभिन्न शाेरूमका काममा ब्यस्त हुन्छन । यातायात ब्यवस्था कार्यालयकाे भद्रगाेल ब्यवस्थामा स्वाग्राहिकाे पीडा ।

11/12/2022

बर्दियामा बबई नदिकाे तान्डप पिडामा सुर्यगाैडि गाउँ सधै डुवानमा | बबई सिचाई आयाेजनाले नहर ब्यवस्थापन गर्ने कि नदि ब्यवस्थापन गर्ने । नदि ब्यवस्थापन गर्ने बबई भादा ओैराहि नदि ब्यवस्थापन आयाेजनामा छैन बजेट । नदि ब्यवस्थापनमा बिभाग देखि दुई कार्यालयकाे भागबण्डा ५ बर्ष सम्म पनि पूरा हुदैनन ठेक्का ।

07/12/2022

नमस्ते बचत तथा रिण सहकारि सस्था जसले १२ हजार निक्षेपकर्ताकाे रकम ३० कराेड डुवायाे अब त्यसकाे यात्रा के हुन्छ ?

05/12/2022

रूट पर्मिट बिनानै गाडि हुईकिन्छ बर्दियामा । यातायात ब्यवसायिले पटक पटक कुरा उठाउदा पनि यातायात बिभागले राजापुर र गेरूवा पुग्ने सडकमा दियन रूट पर्मिट ।

04/12/2022

बर्दियाका कृषकले समयमा मल पाउदैनन । कृषिमा आश्रित परिवारकाे उब्जनि हुन छाडे पछि चिन्तित

Address

Gulariya

Alerts

Be the first to know and let us send you an email when Jyoti Panthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share