Routine of Gulmi Banda

Routine of Gulmi Banda News

हामी तपाईलाई गुल्मी भित्र र नेपालभरका समाचारहरू प्रदान गर्न यहाँ छौं त्यसैले संसारभरका ताजा समाचारहरूको लागि कृपया पृष्ठलाई follow गर्नुहोस्।

तपाईंको समर्थन र हामीलाई follow गर्नु भएकोमा धेरै धेरै धन्यवाद

Shout out to my newest followers! Excited to have you onboard! Laxman Gnawali, Bullet Raja, Puran Karki, Shankar Khadka,...
10/12/2025

Shout out to my newest followers! Excited to have you onboard! Laxman Gnawali, Bullet Raja, Puran Karki, Shankar Khadka, Na-rayan Panday, Krisna Rasaili, Aasha Tandan, Birander Bohara, Geeta Xetrii, Seskanta Bhusal, Shanta Gautam, Ashwin Chhetri, Manoj Hugeli

नेपालका सबै CDO को कार्यकक्षमा जेनजी सहिदको नाम राखिने भएको छ ।
08/12/2025

नेपालका सबै CDO को कार्यकक्षमा जेनजी सहिदको नाम राखिने भएको छ ।

जे हुन्छ नेपालमा हुन्छभोलि विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स बीच हुने एनपीएलको पहिलो क्वालिफायर खेलको सबै १० हजार टिकट...
08/12/2025

जे हुन्छ नेपालमा हुन्छ
भोलि विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स बीच हुने एनपीएलको पहिलो क्वालिफायर खेलको सबै १० हजार टिकट पाँच मिनेटमै बिक्री भएर नयाँ कृतिमान राखेको छ। यति महँगो टिकट पनि पाँच मिनेटमै बिक्री भएपछि यतिबेला विश्वभर एनपीएलको चर्चा सुरु भएको छ।

08/12/2025
जनमत हेर्दा जुनदिन रवि लामिछानेकाे धैरैले सीमा नाग्छ तो दिन नेपालमा 10 हेकतिएरको भुकम्ब आउँछ। नेपाल सरकारले समयमा सोच्नु...
07/12/2025

जनमत हेर्दा जुनदिन रवि लामिछानेकाे धैरैले सीमा नाग्छ तो दिन नेपालमा 10 हेकतिएरको भुकम्ब आउँछ।

नेपाल सरकारले समयमा सोच्नुपर्छ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध...
07/12/2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने निर्णय गरेको छ।

07/12/2025
07/12/2025
हेटौंडामा सडक बिस्तार हुँदा असर परेका घरधनीहरुलाई घर निर्माण गर्न, सहुलियतपूर्ण ऋण उपलब्ध गराउन र घरजग्गा वा अंश बाँकी न...
07/12/2025

हेटौंडामा सडक बिस्तार हुँदा असर परेका घरधनीहरुलाई घर निर्माण गर्न, सहुलियतपूर्ण ऋण उपलब्ध गराउन र घरजग्गा वा अंश बाँकी नभएकाहरुलाई आवास व्यवस्थापन गर्न हेटौंडा उप-महानगरपालिकाले सम्बन्धित निकायहरुसँग सहजीकरण गर्ने निर्णय गरेको छ ।

बयानमा नगए पक्राउ गर्ने तयारी : जेनजी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठित आयोगले उच्चपदस्थहरूसँगको बया...
07/12/2025

बयानमा नगए पक्राउ गर्ने तयारी : जेनजी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठित आयोगले उच्चपदस्थहरूसँगको बयान आउँदो हप्तादेखि लिन सुरु गर्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, नेपाल प्रहरीका तत्कालीन र वर्तमान प्रमुख, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी भइरहेको छ।
शर्माले स्पष्ट पार्दै भने, “बयान दिन नआए आयोगले सरकारमार्फत उपस्थित गराउनेछ। आवश्यक परे गिरफ्तारीसमेत गरिनेछ।”

Address

Tamghas
Gulmi Tamghas
GULMI

Alerts

Be the first to know and let us send you an email when Routine of Gulmi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Gulmi Banda:

Share