Routine of Ruru Resunga Banda

Routine of Ruru Resunga Banda News

हामी तपाईलाई गुल्मी भित्र र नेपालभरका समाचारहरू प्रदान गर्न यहाँ छौं त्यसैले संसारभरका ताजा समाचारहरूको लागि कृपया पृष्ठलाई follow गर्नुहोस्।

तपाईंको समर्थन र हामीलाई follow गर्नु भएकोमा धेरै धेरै धन्यवाद

 fans
01/10/2025

fans

हाम्रो क्लबमा भलिबल किटहरू किन्न योगदान गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद।

यदि कोही थप योगदान गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सन्देश पठाउनुहोस्।
Anup Jung Chhetrii Santosh Pandey Hira Thapa Sujal Chhetrii

23/09/2025

नेपालका मन्त्री र प्रधानमन्त्रीहरुको शैक्षिक योग्यता:

सुशिला कार्की : MA, LLB
ओम प्रकाश अर्याल : LLM, MA, LLB
रामेश्वर खनाल: ACСМА, МВА
कुलमान घिसिङ्ग : MΕ, ΜΒΑ
मदन परियार : PhD, Agricultural Engineer
जगदीश खरेल : MMC, Mphil-PhD ongoing
अनिल कुमार सिन्हा : LLB, LLM
महाबिर पुन : Master in Education from Nebrasca University

12/09/2025

संसद विघटन हुनै पर्छ।

09/09/2025

यो देशका सबैभन्दा ठूला अपराधीसँग एक्लै लडेको मान्छे हो रवि लामिछाने। किस्तीमा प्रधानमन्त्री दिँदा समेत छोडेको मान्छे हो रवि लामिछाने। राजनीतिक प्रतिशाेध भयाे भनेर चालीस लाखभन्दा बढी मानिसले हस्ताक्षरमा ऐक्यबद्धता जनाएकाे पात्र हाे रवि लामिछाने। आफैं याचना गरेर वा निवेदन दिएर कारागारबाट बाहिरिएकाे हाेइन रवि लामिछाने। सरकारी अधिकारीले बकाइदा गरेकाे निर्णय र दिएकाे पत्रानुसार सुटुक्क हाेइन, हजाराैं नागरिकलाई साक्षी राखेर बाहिरिएकाे हाे रवि लामिछाने।

कसैले पनि भ्रम नछराैं। स्वार्थकाे राेटी नसेकाैं।

09/09/2025

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिनुहोला ।

युवाहरुको अन्तिम आशाका रूपमा देखिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रधानमन्त्री केपी ओलीलाई आतंकवादी भन्दै मध्...
08/09/2025

युवाहरुको अन्तिम आशाका रूपमा देखिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रधानमन्त्री केपी ओलीलाई आतंकवादी भन्दै मध्यरातमा लेख्छन्, "तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । "

08/09/2025

News -: जेन्जी युवाको मृत्युपछि, नेपाल विद्यार्थी संघ कपिलवस्तुको एक नेत्रीले राजीनामा दिइन् । "गुल्मीमा कोही होल त त्यस्तो आट्ने, र साँच्चिकै पार्टीभन्दा देशप्रति प्रेम भएको" ?

News :- गुल्मीको तम्घासमा भ्रष्टाचार हाम्रो भविष्य चोर्ने अपराध हो, अब हामी मौन बस्न सक्दैनौं भन्नेनाराका साथ विभिन्न क्...
08/09/2025

News :- गुल्मीको तम्घासमा भ्रष्टाचार हाम्रो भविष्य चोर्ने अपराध हो, अब हामी मौन बस्न सक्दैनौं भन्नेनाराका साथ विभिन्न क्लबका युवाहरू तथा अन्य युवाहरू प्रदर्शनमा आउँदैछन् ।

स्थान : शहीदचोक, तम्घास
मिति : २०८२/५/२३ (समय साझ ५:०० बजे)

Address

Tamghas
Gulmi Tamghas
GULMI

Alerts

Be the first to know and let us send you an email when Routine of Ruru Resunga Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Ruru Resunga Banda:

Share