The Epic Nepal

The Epic Nepal Born of the Himalayas News

29/08/2026
रिडी तम्घास सडक अबरुद्ध भएको छ । बिहानदेखि परेको अबिरल बर्षाका कारण गौडाकोट नजिक पहिरो खसेर सडक अबरुद्ध भएको हो । बाटो ख...
29/08/2026

रिडी तम्घास सडक अबरुद्ध भएको छ । बिहानदेखि परेको अबिरल बर्षाका कारण गौडाकोट नजिक पहिरो खसेर सडक अबरुद्ध भएको हो । बाटो खोल्ने प्रयास भएको श्रृङ्गा प्रहरी चौकी प्रमुख गोपाल ढाडीले बताउनु भयो

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै  २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।🙏
27/08/2026

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।🙏

मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीका कार...
27/08/2026

मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्। बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्र ता दिएको छ। बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ। यस विपद्‌बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्नेछ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुन:स्थापना गर्न उत्तिकै जरुरी छ।

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौँ।

यो त्यो वहानामा सहयोगको नाममा अरुलाई पैसा नदिनुहोला, यो QR मा रु १ देखि माथी सहयोग गर्न सक्नुहुन्छ ।QR Swap गरेर ठगले अर...
26/08/2026

यो त्यो वहानामा सहयोगको नाममा अरुलाई पैसा नदिनुहोला, यो QR मा रु १ देखि माथी सहयोग गर्न सक्नुहुन्छ ।
QR Swap गरेर ठगले अरु नाम यस्तै देखाएर आफ्नो QR हाल्न सक्छ, पठाउनु अघि Confirm गर्नुहोला । 🙏
Prime Ministers Disaster Relief Fund नाम Confirm गर्नुहोला ।

 #दुःखद खबरमन भक्क भयो यो खबर सुन्दा र देख्दा 😭😭😭💔हिजोसम्म जहाँ जीवनको चहलपहल थियो, आज त्यही ठाउँमा विनाशको पीडादायी दृश...
26/08/2026

#दुःखद खबर
मन भक्क भयो यो खबर सुन्दा र देख्दा 😭😭😭💔
हिजोसम्म जहाँ जीवनको चहलपहल थियो, आज त्यही ठाउँमा विनाशको पीडादायी दृश्य देखिन्छ। 🌧️💔
प्रकृतिको एउटा प्रहारले बस्ती, घर–व्यवसाय र मानिसका सपना नै तहसनहस बनाइदिएको छ।
रसुवाको यो पीडादायी अवस्थाले सबैको मन भारी बनाएको छ। 🙏😪
प्रभावित परिवारप्रति गहिरो सहानुभूति र शीघ्र उद्धार तथा राहतको कामना। ❤️‍🩹
#रसुवा #बाढीपहिरो #दुःखद_अवस्था #प्राकृतिक_विपत्ति

17/08/2026

साउन 16–31 सम्मका करदाता प्रोत्साहन पुरस्कारका विजेताहरू सार्वजनिक भएका छन्।

🎉 रु. 10 लाख बम्पर विजेता
Coupon No.: 026888979039

रु. 350 को सामान खरिद गर्दा पाएको Bill बाट यो पुरस्कार परेको हो। 25% कर कट्टीपछि विजेताले रु. 7 लाख 50 हजार प्राप्त गर्नेछन्।

रु. 1 लाखका 16 जना दैनिक विजेताका Coupon Number:

1. 030342279956
2. 019256510925
3. 026144515005
4. 031799935082
5. 017766107005
6. 018128759409
7. 021184000653
8. 024673171904
9. 025357331941
10. 023856885370
11. 022458096668
12. 016667290146
13. 020037283747
14. 029184622665
15. 028657775459
16. 0277111487145

प्रत्येक दैनिक विजेताले रु. 1,33,334 पुरस्कार पाउनेछन् र 25% कर कट्टीपछि खुद रु. 1 लाख प्राप्त गर्नेछन्।

विजेताहरूले भदौ 16 भित्र पुरस्कार दाबी गरिसक्नुपर्नेछ।

तपाईंले पनि QR/Bank/Wallet बाट Payment गर्नुभएको छ भने आफ्नो Bill सुरक्षित राख्नुहोला। Coupon Number एकपटक मिलाएर हेर्नुस्, कतै तपाईं नै विजेता त होइन? 😀

01/08/2026

Update: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम को लागि छुट्टै अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ ।
https://prize.ird.gov.np
Digital Payment आफै Eligible गरिने भनिएको छ । 🥰

27/07/2026

For your kind information

नेपालको आधुनिक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धि! 🇳🇵❤️नागढुंगा सुरुङमार्ग आधिकारिक रूपमा उद्घाटन गरिएको छ। यस परियोजनाल...
27/07/2026

नेपालको आधुनिक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धि! 🇳🇵❤️
नागढुंगा सुरुङमार्ग आधिकारिक रूपमा उद्घाटन गरिएको छ। यस परियोजनाले काठमाडौँ उपत्यकामा प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने विश्वास लिइएको छ। साथै, यसले ट्राफिक जाम घटाउने र आर्थिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ।

Address

Tamghas
Gulmi Tamghas
GULMI

Alerts

Be the first to know and let us send you an email when The Epic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Epic Nepal:

Shortcuts

Share