Hamro Nepal

Hamro Nepal This page for everyone who want happy and fun.

हर्क
08/10/2025

हर्क

07/10/2025

शुभ बिहानी साथीहरू

06/10/2025

शुभ रात्री साथीहरू

06/10/2025

झापा र ईलाममा बाढी / पहिरोमा फसेका २३ जनालाई नेपाली सेनाले Helicopter बाट उद्दार गरेको छ। 🙏

"ऊर्जा"मन्त्री कुलमान घिसिङ" भन्नुहुन्छ "जुन सडकहरूमा क्षति भएको छ । विशेष गरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै...
06/10/2025

"ऊर्जा"मन्त्री कुलमान घिसिङ" भन्नुहुन्छ "जुन सडकहरूमा क्षति भएको छ । विशेष गरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै काम सुरु गरिसकेका छौं । यसलाई छिटोभन्दा छिटो ३/४ दिन भित्रमा नत्र सकेसम्म त्यो भन्दा छिटो गर्ने गरेर ईक्युप्मेन्टहरू मोबिलाइज गर्ने गरी अघि बढेका छौं । अहिलेको लागि वैकल्पिक बाटोहरू प्रयोग गर्न अनुरोध गर्छु ।"

06/10/2025

शुभ बिहानी साथीहरू
😍😍😍😍😘😘

सगरमाथा हिमाल
05/10/2025

सगरमाथा हिमाल

05/10/2025

प्रधानमन्त्री "सुशीला कार्की" भन्नुहुन्छ, "यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आस्वास्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पुर्ण तयारीको अवस्थामा छन् । यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भब तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न चौबिसै घण्टा तयार अवस्थामा रहेका छन् । हामीले सबै उपलब्ध श्रोतहरु परिचालन गरेका छौँ र सबै नागरिक र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । हामी महत्त्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पुर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बितिक्कै सडकमार्गहरु पुन खोल्नलाई प्राथमिकता दिनेछौँ । हाम्रा टोलिहरुले काम गरिरहेका बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु - तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस । अत्यावश्यक नभएसम्म यात्रा नगर्नुस । तपाईंहरुको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो ।"

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share