सानाे खबर - Sano Khabar

सानाे खबर - Sano Khabar All news all about Dhurkot Area...

आरिफको शानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जितNEPAL VS NETHERLANDS CRICKET
04/06/2025

आरिफको शानदार ब्याटिङमा नेपालको लगातार दोस्रो जित
NEPAL VS NETHERLANDS CRICKET

24/05/2025
साइ सुदर्शनले अविजित १०८ र कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएपछि गुजरातले दिल्लीमाथि शानदार जित निकाल्दै प्लेअफमा स्था...
18/05/2025

साइ सुदर्शनले अविजित १०८ र कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएपछि गुजरातले दिल्लीमाथि शानदार जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको छ ।

हङकङ र बहराइनको खेल रद्द हुँदा नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरे...
16/05/2025

हङकङ र बहराइनको खेल रद्द हुँदा नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ ।

IPL POINT TABLE...
01/05/2025

IPL POINT TABLE...

Fake Id वालाहरुलाई तह लगाउन सरकारको आगामी रणनीति चै गज्जब छ है😁 यो आवस्यक थियो ।🇳🇵
29/01/2025

Fake Id वालाहरुलाई तह लगाउन सरकारको आगामी रणनीति चै गज्जब छ है😁 यो आवस्यक थियो ।🇳🇵

 #शहीद दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछाै।हाम्रो देशका लागि बलिदान दिनुभएका वीर शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली।उहा...
29/01/2025

#शहीद दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछाै।
हाम्रो देशका लागि बलिदान दिनुभएका वीर शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली।
उहाँहरूको त्याग, समर्पण, र योगदान सधैं सम्झनायोग्य रहनेछ।
जय देश! जय शहीद!

कपिलवस्तु जिल्लाका ३ स्थानिय तहहरु कपिलवस्तु नगरपालिका, सुदोधन र यशोधरा गाउँपालिकाले माघ ११ गते सम्म जाडो बिदा थप गरेको ...
21/01/2025

कपिलवस्तु जिल्लाका ३ स्थानिय तहहरु कपिलवस्तु नगरपालिका, सुदोधन र यशोधरा गाउँपालिकाले माघ ११ गते सम्म जाडो बिदा थप गरेको छन् । पछिल्लो समय पश्चिमी वायुको प्रभावले कपिलवस्तुमा चिसो बढेको छ ।

PRE-BOARD EXAM PABSON(2081BS)Sub: C. NepaliKAPILVASTU
20/01/2025

PRE-BOARD EXAM PABSON(2081BS)
Sub: C. Nepali
KAPILVASTU

  &     SENDUP Questions.Sub: Compulsory ENGLISH
19/01/2025

& SENDUP Questions.
Sub: Compulsory ENGLISH

SEE काे Center सम्वन्धि सुचना कडा आयाे त।
17/01/2025

SEE काे Center सम्वन्धि सुचना कडा आयाे त।

Address

Gulmi Tamghas

Telephone

+9779867494939

Website

Alerts

Be the first to know and let us send you an email when सानाे खबर - Sano Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share