Routine of Chandrakot banda

Routine of Chandrakot banda welcome

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏
02/12/2024

आज मंगलबार भगवान गणेशको बिशेष दिन : भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏

शुभ बिहनी सबैलाई ;; सबैको दिन शुभ रहोस चक्रेश्वर मेला हामी सम्पुर्ण चन्द्रकोट बासीहरुको पहिचान र गौरवको मेला हो । यस बर्...
29/11/2024

शुभ बिहनी सबैलाई ;; सबैको दिन शुभ रहोस

चक्रेश्वर मेला हामी सम्पुर्ण चन्द्रकोट बासीहरुको पहिचान र गौरवको मेला हो । यस बर्षको चक्रेश्वर मेला पनि शुरु भैइरहेको छ छुटनु होलानी फेरि

शुभ बिहनी सबैलाई सम्पुर्ण शान्तिपुर बासीका लागि अत्यन्त जरुरी सुचना ।     चक्रेश्वर मेला हामी सम्पुर्ण चन्द्रकोट बासीहरु...
27/11/2024

शुभ बिहनी सबैलाई
सम्पुर्ण शान्तिपुर बासीका लागि अत्यन्त जरुरी सुचना ।
चक्रेश्वर मेला हामी सम्पुर्ण चन्द्रकोट बासीहरुको पहिचान र गौरवको मेला हो । यस बर्षको चक्रेश्वर मेला पनि शुरु हुदैछ । यस मेला अवलोकनका लागि बाहिरबाट अत्यधिक रुपमा पाहुनाहरु आउने भएको हुदा मेला स्थल तथा बजार क्षेत्र तथा आफ्ना टोल बस्ती तथा सार्बजनिक स्थहरुलाई सफा सुग्घर राखि शान्तिपुरलाई सफा , सुन्दर र सभ्य बनाउने हामी सबैको कर्तव्य हो । तसर्थ शान्तिपुर बजार क्षेत्र भित्र क्रियाशिल आमा समुहको सक्रियतामा सम्पुर्ण शान्तिपुर बासीहरुको संलग्न भै भोलि बिहान आ- आफ्नो टोल बस्तीहरुमा सर सफाई गर्नका लागि अनुरोध गर्दछौं । भने उदय शान्ति युवा क्लब , बजार ब्यबस्थापन समिती र उद्योग बाणिज्य संघ का समितिका साथीहरु बिहान ठिक ८ बजे मेला स्थलमा जम्मा भै मेला स्थल वरिपरि सरसफाई गर्नका लागि अनुरोध गर्दछौ ।

साभार ;:: उदय शान्ति युवा कल्ब पेज

बधाई चेलिहरु ! युएईलाई हराउँदै विश्वकपमा प्रवेश गर्ने नेपाली यु १९ चेलीलाई हार्दिक बधाई तथा शुभकामना।  ❤️
13/11/2024

बधाई चेलिहरु ! युएईलाई हराउँदै विश्वकपमा प्रवेश गर्ने नेपाली यु १९ चेलीलाई हार्दिक बधाई तथा शुभकामना। ❤️

– युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ...
07/11/2024

– युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ ।

आजबाट नवरात्र  बडा दशैशुभारम्
03/10/2024

आजबाट नवरात्र बडा दशैशुभारम्

13/09/2024

गुल्मीको चन्द्रकोट गाउपालिका आज देखिएको ईन्द्रेडी

भिडियो ;; अमुता थापा फेस्बुक

29/06/2024

पहिरो अपटेड:
गुल्मी मालिका पहिरो मा परि चार जनाको शव फेला, एक जनाको खोजी कार्य जारी।

29/06/2024

दु:खद खबर

गुल्मीको मालिका गाउपालिका अर्जै ६ ठाटिपोरिमा पहिरोले घर पुरेर ५ जना बेपत्ता अर्जे गयरातिकाे अविरल वर्षा का कारण भिम ब विक काे १ घर पुरिएको छ र घटना स्थलमा १ जनाकाे मृत्यु भएको र ४ जनाकाे । खाेजि कार्य भइरहेकाे जानकारी प्राप्त भएको छ!
स्रोत "" पत्रकार अनिता खत्री गुल्मि

गएराती आएको अबिर बर्षाले हुग्दी खोलामा पानीको बाहाब बढेपछि धानबालिमा पारेको असर स्रोत "" राधिका थापा फेस्बुकवाल
29/06/2024

गएराती आएको अबिर बर्षाले हुग्दी खोलामा पानीको बाहाब बढेपछि धानबालिमा पारेको असर
स्रोत "" राधिका थापा फेस्बुकवाल

हुग्दी खोला बढेपछि देखिएको दुस्य
29/06/2024

हुग्दी खोला बढेपछि देखिएको दुस्य

शुभ प्रभातसचेतको लागि सम्पूर्ण मा अनुरोध।।।
28/06/2024

शुभ प्रभात
सचेतको लागि सम्पूर्ण मा अनुरोध।।।

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Chandrakot banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share