Dipsan vlogs

Dipsan vlogs Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipsan vlogs, Gulmi Tamghas.

नमस्कार
सम्पूर्ण नयाँ साथीहरुलाई� wlc xa Jhalko Media Nepal official कुनै पनि कला नयाँ प्रतिभा छन भने हामिलाई समजिनुहोला धन्यवाद।🙏
https://youtube.com/c/DipsanMagarDipsanMagar

30/03/2026

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

27/03/2026

20/03/2026

मुसल धारी वर्षा butwal मा ⛈️🌨️🌧️

20/03/2026

आजको आबस्त यस्तो छ बुटवल रानी बगिया 🌧️🌨️⛈️

शरीर नाङ्गै छ ।अपराधीले आफुले लगाएको ज्याकेटले महिलाको शरिर ढाकेर छोडेका छ्न ।योनि घरबाट रगत बगिरहेको छ ।दुबै खुट्टाको ब...
11/03/2026

शरीर नाङ्गै छ ।
अपराधीले आफुले लगाएको ज्याकेटले महिलाको शरिर ढाकेर छोडेका छ्न ।
योनि घरबाट रगत बगिरहेको छ ।
दुबै खुट्टाको बीचको भाग भाचिएको छ ।
घाटि अठ्याएर मुख थुनेर जबर्जस्ती गरिएको छ ।

आमा बा ले कसरी आफ्नो सन्तानलाइ हेरेको होलान्😥
3 दिन भो लासलाइ छोएको नि छैनन

अपराधीलाइ नाबालक भनेर बचाउने चलखेल गरिदै छ ।
यहा कुरा जातको ।
यहा कुरा बलात्कार को ।

निर्मला पन्त, निरु विक, इनिशा विक अब को छ! 😢

गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण बिष्टलाई झिनो मतान्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी विजयी भएका...
07/03/2026

गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण बिष्टलाई झिनो मतान्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी विजयी भएका छन्। पन्थी १६ हजार ८७८ मतसहित विजयी हुँदै गर्दा बिष्ट १६ हजार ३८२ मतसहित दोस्रो स्थानमा अडिएका छन्। यस्तै, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ १४ हजार ४०५ मतसहित तेस्रो भएका छन्।

चितवन निर्वाचन क्षेत्र-३ अपडेट
07/03/2026

चितवन निर्वाचन क्षेत्र-३ अपडेट

Congratulations 🎉 काठमाडौं -१ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) बिजयी ।काठमाडौं–१ बाट छोराको न्वारानकै दिन दे...
06/03/2026

Congratulations 🎉 काठमाडौं -१ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) बिजयी ।

काठमाडौं–१ बाट छोराको न्वारानकै दिन देशको पहिलो संसदमा प्रवेश गर्ने रञ्जु दर्शना!

उनको यो उपलब्धि व्यक्तिगत खुशी मात्र होइन, देशको राजनीतिक इतिहासमा पनि एक विशेष क्षण हो। 🏛️✨

काठमाडौं–१ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भइन्। 🗳️✨

उनको विजयले निर्वाचन क्षेत्रका जनताको विश्वास र समर्थन झल्काएको छ।

Congratulations 🔔 घण्टीको दोस्रो विजयी! काठमाडौं–८ बाट रास्वपा उम्मेदवार विराज भक्त श्रेष्ठ बिजयी! 🎉👏उनको जितले क्षेत्रक...
06/03/2026

Congratulations 🔔 घण्टीको दोस्रो विजयी! काठमाडौं–८ बाट रास्वपा उम्मेदवार विराज भक्त श्रेष्ठ बिजयी! 🎉👏

उनको जितले क्षेत्रका मतदाताको भरोसा र समर्थन स्पष्ट रूपमा देखाएको छ। 🏛️✨

पुरानो सिन्डिकेटको 'किल्ला' ध्वस्त! झापा-५ बाट बालेन शाह ५३.४९% मतसहित विजयी हुँदैछन् र ३० वर्षदेखिको 'परिपक्व नेतृत्व' ...
06/03/2026

पुरानो सिन्डिकेटको 'किल्ला' ध्वस्त!

झापा-५ बाट बालेन शाह ५३.४९% मतसहित विजयी हुँदैछन् र ३० वर्षदेखिको 'परिपक्व नेतृत्व' २१.६७% मा खुम्चिँदैछ भन्ने 'लोकान्तर एग्जिट पोल' को नतिजाले एउटा कडा सन्देश दिएको छ— अब देश 'स्टन्ट' वा खोक्रो आदर्शले होइन, जनताको विवेकले चल्छ!

५४% जनताले स्पष्ट रूपमा नयाँ प्रधानमन्त्री खोजिसके। 'टेस्ट चेन्ज' भन्दै नयाँलाई विष देख्नेहरूले अब बुझून्, असली विष त पुरानाले संस्थागत गरेको भ्रष्टाचार र कुशासन रहेछ, जसलाई आज जनताले बाकसबाटै 'डिटक्स' गरिदिए। सम्पूर्ण सचेत मतदातालाई सलाम! 🙏

(विस्तृत तथ्याङ्क र पूर्ण समाचारको लिङ्क तल पहिलो कमेन्टमा राखिएको छ)

चितवन‌ २ ताजा मत परिणाम ❤️🔔रबि लामिछाने ४९९० 🔔मिना खरेल : २८९०🌳        🙏🏻🙏🏻🙏🏻
06/03/2026

चितवन‌ २ ताजा मत परिणाम ❤️🔔
रबि लामिछाने ४९९० 🔔
मिना खरेल : २८९०🌳
🙏🏻🙏🏻🙏🏻

 #३७ बर्ष शासन गरेर चट्टानी अडान राख्दै इरानलाई कहिल्यै झुक्न नदिएका नेता खामेनीलाई अलबिदाअमेरिकाले प्रायः आफ्नै भूमिबाट...
02/03/2026

#३७ बर्ष शासन गरेर चट्टानी अडान राख्दै इरानलाई कहिल्यै झुक्न नदिएका नेता खामेनीलाई अलबिदा

अमेरिकाले प्रायः आफ्नै भूमिबाट युद्ध लड्दैन। त्यसैले उसलाई प्रत्यक्ष रूपमा ठूलो धनजनको क्षति पनि बेहोर्नु पर्दैन। इतिहास हेर्दा उसले प्रायः अरू देशको भूमिलाई युद्धको मैदान बनाउने रणनीति अपनाउँदै आएको देखिन्छ। अहिले पनि त्यही रणनीतिअन्तर्गत नेपाललाई प्रयोग गरेर चीनसँग द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको जस्तो संकेत देखिन्छ। तर यो कुरा धेरैले बुझ्न चाहँदैनन्, र कसैले बुझेर पनि स्वार्थ, लोभ वा बाह्य प्रभावका कारण खुलेर स्वीकार गर्न सक्दैनन् ।

यस्तो परिस्थितिमा सबैभन्दा आवश्यक कुरा भनेको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा स्पष्ट अडान लिनु हो। नेपाल कुनै शक्तिशाली देशहरूको प्रतिस्पर्धाको मैदान बन्नु हुँदैन। हाम्रो भूमि शान्ति, सहअस्तित्व र आपसी सम्मानको आधारमा अघि बढ्ने स्थान हुनुपर्छ, न कि अरूको रणनीतिक खेलको साधन।

त्यसैले अबको निकास भनेको स्वाभिमानी ढंगले आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै, कुनै पनि बाह्य दबाब वा प्रलोभनभन्दा माथि उठेर निर्णय लिनु हो। जब देशका नागरिक र नेतृत्व दुवैले स्वाभिमान, सचेतना र एकताका साथ अघि बढ्छन्, तब मात्र नेपालले आफ्नो स्वतन्त्र मार्ग सुरक्षित राख्न सक्छ।





シ ゚viralvideo

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Dipsan vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipsan vlogs:

Share