26/07/2025
नेपाल आइडलले खोजेको स्वर । गंगा सोनामको प्रस्तुतिमा सिङ्गो नेपाल बोल्छ। पुर्व मेची देखि पश्चिम महाकाली सम्मकै गीत उत्तिकै न्याय दिएर गाउने अर्गानिक स्वरकी धनी गङ्गा सोनामको स्वर तपाईहरुलाई कस्तो लाग्यो??