Days of nepal

Days of nepal Latest news update

02/11/2025

बालेनले डिलिट गरेको स्टाटस पढेपछि मनमा आएको पहिलो विचार हो - “यो परिचालित मानिस होइन कि क्या हो!”
र, त्यो स्टाटसको उद्देश्य पनि यही थियो। बाँकी छाडा शब्द बोल्नु बुढाहरूको लागि अनैतिक होला, हामी र्‍याप सुन्ने जमातका लागि they are holy words.
राजनीतिक कथनमा ‘बेइमानी’भन्दा ‘बद्तमीजी’ सस्तो सौदा हो।

01/11/2025

Dr Dr Nicholous Bhusal गँजेडी भन्ने महेश बस्नेत बलत्कारी हाे ।
हत्यारा ओली बँचाउन अझै कति लागि पर्छस अपराधी

01/11/2025

@ मुसिकोट बासीको लागी # भोली कात्तिक १६ गते आईतबार बिहान ९ बजेर ४५ मिनेटमा उत्तरमोहडा गरी न्वागी खाने साईत।

🔴 गृहमन्त्री परिवर्तनको तयारी : बालेनले दुई नाम सिफारिस गरेकाठमाडौं, कात्तिक १२ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह...
29/10/2025

🔴 गृहमन्त्री परिवर्तनको तयारी : बालेनले दुई नाम सिफारिस गरे

काठमाडौं, कात्तिक १२ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी नयाँ गृहमन्त्रीको लागि दुई जनाको नाम सिफारिस गरेका छन्।

बालेनले प्रधानमन्त्री कार्कीलाई भेटेर हालका गृहमन्त्री ओमप्रकाश अर्याललाई तुरुन्त बर्खास्त गर्न माग गर्दै,
गृहमन्त्री पदका लागि
👉 नगर प्रहरी प्रमुख राजु पाण्डे
वा
👉 पूर्व एआईजी मीरा चौधरी
मध्य कुनै एक जनालाई नियुक्त गर्न प्रस्ताव गरेका हुन्।

भिजिट भिसामा विदेश जान सहज बनाइँदैनेपाल सरकारले भिजिट भिसा लिएर विदेश जाने प्रक्रिया सहज बनाउने तयारी गरेको छ। अबदेखि पा...
29/10/2025

भिजिट भिसामा विदेश जान सहज बनाइँदै

नेपाल सरकारले भिजिट भिसा लिएर विदेश जाने प्रक्रिया सहज बनाउने तयारी गरेको छ। अबदेखि पासपोर्ट, टिकट र भिसा मात्रै हेरेर उडान अनुमति दिने व्यवस्था लागू गर्न लागिएको छ।

यसअघि लागू रहेको दुईतर्फी हवाई टिकट, होटल बुकिङ र न्यूनतम पाँच सय अमेरिकी डलर साथमा हुनुपर्ने प्रावधान हटाउने तयारी भइरहेको सरकारी स्रोतले जनाएको छ।

गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच भएको सहमतिको आधारमा आन्तरिक उडान अनुमति प्रणालीलाई सरल बनाउने निर्णय लिइएको हो।

सरकारको भनाइ अनुसार, पछिल्ला वर्षहरूमा वैदेशिक भ्रमण, पारिवारिक भेटघाट, अध्ययन र उपचारका लागि विदेश जाने नागरिकले अनावश्यक कागजी झन्झट र आर्थिक प्रमाण देखाउनुपर्ने बाध्यताका कारण समस्या भोग्दै आएका थिए।

नयाँ प्रणाली लागू भएपछि यात्रुहरूले भिजिट भिसा सहितको पासपोर्ट र वैध टिकट देखाएर सहज रूपमा विदेश जान सक्नेछन्।

✈️ मुख्य बुँदाहरू
• पासपोर्ट, भिजा र टिकट मात्रै पर्याप्त
• दुईतर्फी टिकट, होटल बुकिङ र ५०० डलरको प्रमाण आवश्यक नहुने
• उडान अनुमति प्रक्रिया डिजिटल प्रणालीमार्फत सरल बनाइने

यो व्यवस्था लागू भएपछि विदेश भ्रमण गर्ने सर्वसाधारणका लागि यात्रा थप सहज र खुला हुने अपेक्षा गरिएको छ।

28/10/2025

भदौ २३ गते के भएकाे थियाे ?
किन प्रश्न सिंहदरबार,अदालत,नेताका घर,सरकारी कार्यालय जलाइएको मात्र उठ्छ ?
के देशका नागरिक भाैतिक संरचना,नेताका घर,पैसा भन्दा कम हुन र ?
प्रश्न गाेली हान्न आदेश ददिने र गाेली हान्ने माथि किन नउठाएकाे ?
भाैतिक संरचना फेरि उठ्लान मरेका नागरिक उठाउन सक्छौ ?

27/10/2025

फलानाको छोरो २६ बर्षमा मन्त्री भैसक्यो त २८ बर्षको हुदा पनि GKर IQ घोक्दै बस भनेर बाउ ले गाली गरिसके🤣🤣गार्हो छ हौ मलाई ।🙈😀

27/10/2025
24/10/2025

गगनले बाख्राकाण्डको छानबिनका लागि निवेदन दिएपछि, पशुपति खड्का लेख्छन् : पहिले पक्राउ गरेर हिरासतमा ८४ दिन राखौं, प्रमाण खोजौं। नभेटिए सम्पत्ति शुद्धीकरणको मुद्दा लगाऔं। ‘निर्दोष भन्न सकिँदैन’ भन्दै, रबिलाई जस्तै जेल हालौं, मुद्दा १५ वर्षसम्म लम्ब्याऔं। चुनाव पनि लड्न नपाउने गरी — त्यसपछि ढुक्क!

मजाक नलिनु हाेला जस्ले आन्दोलन गरेपनि असर जनतालाई पर्ने हाे । अहिलेकाे अवस्था हेर्दा यी कुरा केही हद सम्म सत्य पनि हुन स...
21/10/2025

मजाक नलिनु हाेला जस्ले आन्दोलन गरेपनि असर जनतालाई पर्ने हाे । अहिलेकाे अवस्था हेर्दा यी कुरा केही हद सम्म सत्य पनि हुन सक्छ ।
जय देश जय राष्ट्रवाद

डिजेल, पेट्रोल र खानेकुराको जोहो गरेर राख्नुस्, छठपछि नेपाल ठप्प पार्दैछौंः दुर्गा प्रसाईँ

काठमाडौं, ४ कात्तिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अगामी छठपछि नेपाल ठप्प पार्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डिजेल, पेट्रोल र खानेकुराको जोहो गरेर राख्न सबैलाई आग्रह गरे ।

प्रसाईँले आफूहरुको आन्दोलन यो संविधान फ्याँकेर र वैद्धिक सनातनसहितको हिन्दु अधिराज्य कायम गराएमात्रै पूरा हुने बताए । उनले तबसम्म यो बन्द नै हुने बताए ।

‘अब हामीले छठ पछाडि, कात्तिक १५ गते पछाडि पेट्रोल, डिजेल, खानेकुरा राख्नुहोस् । नेपाल बन्द हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । जबसम्म यो व्यवस्था फ्याँक्दैनौं, यो संविधान फ्याँक्दैनौं । यो संविधान हो सबैभन्दा घाँडो । वैद्धिक सनातन हिन्दु अधिराज्य कायम गर्दैनौं, तबसम्म देश बन्द हुन्छ,’– उनले भने ।

आफ्नो आन्दोलनको एजेण्डा गरिबहरुको २० लाखभन्दा तलको ऋण मिनाह हुनुपर्ने, बैंक, लघुवित्त र सहकारीले लिलाम गरेर लगेको सम्पत्ति उनीहरुकै नाममा फिर्ता हुनुपर्ने, सरकार ग्यारेन्टी बसेर २५ वर्षसम्म ऋण तिर्ने सुविधा दिनुपर्ने, देशका शिक्षक, कर्मचारी सबैलाई एक लाखभन्दा बढी तलब दिने, भ्रष्टाचारको अन्त्य गर्ने र देशका किरात, बौद्ध सबैलाई समेटेर हिन्दु अधिराज्य कायम गर्ने रहेको पनि उनले बताए ।

21/10/2025

लास माथी राजनीति गर्ने इजरायल अनि लासै लास मा रमाउने हमास, युद्द गराउने अनि शान्तिको नाटक गरेर विश्व प्रसिद्द नोबेल शान्ती पुरस्कार को बार्गेनिङ गर्ने क्रुर ट्रम्प तिमी तिनै को नर्क बास होस।

Address

Tamghas
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Days of nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share