Update Of Thulo Lumpek

Update Of Thulo Lumpek Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update Of Thulo Lumpek, Digital creator, Gulmi Tamghas.

 #सूचना!भोलि बिहान ७ बजे देखि  दिउँसो ३ बजेसम्म ठूलो लुम्पेकमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ।
25/07/2025

#सूचना!
भोलि बिहान ७ बजे देखि दिउँसो ३ बजेसम्म ठूलो लुम्पेकमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ।

 #हातेमालो_गरौं!ठूलो लुम्पेक हचिङ्कोट सामुदायिक विद्युत उपभोग गर्नुहुने सम्पूर्णलाई आ-आफ्नो ठाउँमा देख्नु भएका समस्या हा...
17/07/2025

#हातेमालो_गरौं!
ठूलो लुम्पेक हचिङ्कोट सामुदायिक विद्युत उपभोग गर्नुहुने सम्पूर्णलाई आ-आफ्नो ठाउँमा देख्नु भएका समस्या हाम्रो पेजमा पठाउनुहोस् हामी "गुम्सिएका आवाजको माध्यम बन्छौं!"

17/07/2025

१०-१२ दिन अन्धकारमा राखिसकेपछि पनि मासिक शूल्क माग्न कुन मुख लिएर आउँछौ??? हेरौंला!!!

 #अराजकताको_पराकाष्ठाआज मिति २०८२/४/१ गतेका दिन सत्यवति गा, पा ३ साविक वार्ड न २ मा पर्ने कवर्ड हल नजिक तल बारिमा रहेकाे...
17/07/2025

#अराजकताको_पराकाष्ठा
आज मिति २०८२/४/१ गतेका दिन सत्यवति गा, पा ३ साविक वार्ड न २ मा पर्ने कवर्ड हल नजिक तल बारिमा रहेकाे हाईटेन्सन लाईन काे पाेल मा करेन्ट प्रवाह भई कुकुर लाई करेन्ट लागिरहेको अवस्था बाट उद्वार गरिएको छ।पहिले पनि यही ठाँउ बाट २ कुकुर (Electric shock) को कारणले मरेकाे थियाे तसर्थ यसले मानविय क्षति नहोला भन्न सकिने अवस्था छैन,यो त एउटा उदाहरण मात्र हो, यस्ता जोखिम क्षेत्र सयौंको संख्यामा छन्,यस विषयमा हचिङ्काेट सामुदायिक विधुतीकरण समिति गुपचुप छ, बरु उपभोक्तालाई चर्को मासिक शूल्क, स्टिल पोलको नाममा ब्रह्मलुट मच्चाउनमा तल्लिन छ।

 #यसको_लागि_तयार_रहनुहोला! #हचिङ्कोट_सामुदायिक_ग्रामीण_विद्युतीकरण!!  .वडा कार्यालय ठूलोलुम्पेक गुल्मी
15/07/2025

#यसको_लागि_तयार_रहनुहोला!
#हचिङ्कोट_सामुदायिक_ग्रामीण_विद्युतीकरण!!

.
वडा कार्यालय ठूलोलुम्पेक गुल्मी

 #पीडा_आफ्नै!!!हामीलाई आफ्नै आन्तरिक समस्याले गाँजेको छ। पहिला हाम्रै दैनिक उपभोग गर्ने आफ्नै विद्युतीय समस्या हेराैँ न,...
25/03/2025

#पीडा_आफ्नै!!!
हामीलाई आफ्नै आन्तरिक समस्याले गाँजेको छ। पहिला हाम्रै दैनिक उपभोग गर्ने आफ्नै विद्युतीय समस्या हेराैँ न, देशको समस्यामा बोल्न हामीलाई शोभनीय अलि हुँदैन कि लुम्पेकी???

 #ध्यानाकर्षण_होस्!!!
22/03/2025

#ध्यानाकर्षण_होस्!!!

04/03/2025

#हचिङकोट_सामुदायिक_विद्युतीकरण_ग्रामीण_उपभोक्ता_समिति
#अडिट_बेलैमा_गरौँ।
िकाले_विद्युत्_उपलब्ध_गराऔं।
#२०००फिर्ता_गरौं।
#काठको_पोल_बदलौं।
#सामुदायिकलाई_सरकारीमा_रूपान्तरण_गरौं।
#कर्मचारीलाई_औजारको_ब्यबस्था_गरौं।
#मिटर_नहुनेलाई_सहज_रूपमा_मिटरको_ब्यबस्था_गरौँ। #आर्थिक_पारदर्शिता_कायम_गरौँ।
According to ChatGPT
#विद्युतको_महत्व_हाम्रो_दैनिक_जीवनमा!!
विद्युत मानव जीवनको एक अनिवार्य हिस्सा हो। यसले हाम्रो जीवनलाई सजिलो र सुविधाजनक बनाउँछ। यहाँ विद्युतको महत्वका केही प्रमुख पक्षहरू प्रस्तुत गरिएको छ।

१. दैनिक कार्यहरूको सहजता
विद्युतले हाम्रो दैनिक कार्यहरूमा सहजता ल्याउँछ। जस्तै, लाइट बल्ब र पंखा जडान गरिएकाले हामीले रात्रि पनि सहज रूपमा काम गर्न सक्छौं। खाना पकाउने, सफा गर्ने र अन्य धेरै कार्यहरूमा विद्युत उपकरणहरूको प्रयोगले समय र मेहनत बचाउँछ।

२. सञ्चार र सूचना प्रविधि
हाम्रो दैनिक जीवनमा सञ्चार र सूचना प्रविधिमा विद्युतको ठूलो भूमिका छ। मोबाइल फोन, इन्टरनेट र अन्य सञ्चार उपकरणहरूले हामीलाई विश्वभरि सजिलै जोड्न सक्षम बनाउँछन्। यी उपकरणहरू विद्युतमा निर्भर हुन्छन् र तिनको प्रयोगले ज्ञानको स्तरमा वृद्धि गराउँछ।

३. स्वास्थ्य सेवाहरू
विद्युतले स्वास्थ्य सेवामा पनि महत्वपूर्ण भूमिका खेल्दछ। अस्पतालहरूमा मेडिकल उपकरणहरू, जस्तै एक्सरे मेशिन र जीवन रक्षक यन्त्रहरू, विद्युतमा चल्छन्। यी उपकरणहरूले जीवनलाई बचाउन र रोगको उपचारमा मद्दत पुर्याउँछन्।

४. औद्योगिक विकास
विद्युतले औद्योगिक क्षेत्रलाई पनि सशक्त बनाउँछ। कारखानाहरूमा उत्पादन प्रक्रिया विद्युतमा निर्भर हुन्छ, जसले औद्योगिक उत्पादनलाई तीव्र बनाउँछ र रोजगारीका अवसरहरू सृजना गर्दछ। यसले अर्थतन्त्रको विकासमा योगदान पुर्याउँछ।

५. शिक्षा र विकास
विद्युतले शिक्षामा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। विद्यालय र कलेजहरूमा प्रोजेक्टर, कम्प्युटर र अन्य विद्युतीय उपकरणहरूको प्रयोगले शिक्षण प्रक्रियामा सुधार ल्याउँछ। यसले विद्यार्थीहरूको सिकाइको अनुभवलाई समृद्ध बनाउँछ।

निष्कर्ष
विद्युत हाम्रो जीवनको प्रत्येक पक्षमा उपस्थित छ। यसको बिना, हाम्रो दैनिक जीवनको क्रम रोकिनेछ। यसैले, विद्युतको संरक्षण र प्रभावकारी प्रयोग हामी सबैको जिम्मेवारी हो।

ChatGpt

 #व्यवस्थापनको_दायित्व_कसको_होला!!!
03/03/2025

#व्यवस्थापनको_दायित्व_कसको_होला!!!

26/02/2025

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Update Of Thulo Lumpek posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share