Khaireni Online

  • Home
  • Khaireni Online

Khaireni Online सबैलाई स्वागत छ मेरो पेज मा ❤️

14/09/2025

साथिभाइ युबाकलब को आयोजना मा रुपाकोट ७ सोता गुल्मी

जन्म दिनको हार्दिक मंगलमय शुभकामना
13/09/2025

जन्म दिनको हार्दिक मंगलमय शुभकामना

11/09/2025

जनता माध्यमिक विद्यालय अस्लेवा गुल्मीमा आयोजना भएको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गुल्मी सत्यवती समाज जापान को आयोजना भएको प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो।

09/09/2025
09/09/2025

जनता माध्यमिक विद्यालय अस्लेवा गुल्मीमा आयोजना भएको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम मा बोल्दै सत्यवति मा बि हसरा का शिक्षक होमनाथ बराल

08/09/2025

जनता माध्यमिक विद्यालय अस्लेवा गुल्मीमा आयोजना भएको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता गुल्मी सत्यवती समाज जापान को आयोजना भएको प्रतियोगितामा बोल्दै सत्यवति गाउपालिका अध्यक्ष टीकाराम पान्देय

गुल्मी सत्यवती गाउँपालिकामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्नगुल्मी, ८ सेप्टेम्बर।गुल्मी सत्यवति समाज जापानको...
08/09/2025

गुल्मी सत्यवती गाउँपालिकामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गुल्मी, ८ सेप्टेम्बर।
गुल्मी सत्यवति समाज जापानको आयोजनामा गुल्मी सत्यवति गाउँपालिकामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका १२ विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय, अस्लेवा प्रथम, सत्यवति माध्यमिक विद्यालय, हंसरा द्वितीय र सरस्वती माध्यमिक विद्यालय, लिम्घा तृतीय भएका छन्।

कार्यक्रमको अध्यक्षता जनता मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष गापाल प्रसाद पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे प्रमुख अतिथि रहनु भयो भने १ नं वडाध्यक्ष अर्जुन कानौजे , ७ नं वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक लोकबहादुर बुढाथोकी विशिष्ट अतिथि रहनुभयो। त्यस्तै, ६ नं वडासदस्य युवराज न्यौपाने विशेष अतिथि हुनुहुन्थ्यो।

स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पाण्डेले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कृष्णप्रसाद पाण्डे र शिक्षक टिकाराम सुवेदीले गर्नुभएको थियो।

गुल्मी सत्यवति समाज जापानले आयोजना गरेको यस प्रतियोगितालाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण विद्यालय, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, अग्रज व्यक्तित्व तथा कार्यक्रम व्यवस्थाप गर्ने जनता माविलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Khaireni Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share