Radio Resunga 106.2MHz

Radio Resunga 106.2MHz First Radio Station of Gulmi. Website:www.radioresunga.com.np 1st Radio Station Of Gulmi

विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन अवसरमादेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा–बुवा, दाजुभा...
30/09/2025

विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन अवसरमा
देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
रेडियो सञ्चालकज्यूहरू, सम्पूर्ण सेयर सदस्य महानुभावज्यूहरू, कर्मचारी, विज्ञापनदाता,
श्रोता तथा रेडियोका सम्पूर्ण शुभेच्छुक महानुभावमा हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पावन अवसरले हामी सबैमा शान्ति, समृद्धि, स्वास्थ्य, सुखमय जीवन र दिगो एकता प्रदान गरोस्।
भाइचारा, सद्भाव र प्रेम अझ प्रगाढ होस् भन्ने शुभेच्छा प्रकट गर्दछौँ।
रेडियो रेसुङ्गा परीवार🙏

"नयाँ वर्ष २०८२ तपाईँको जीवनमा नयाँ सम्भावना, नयाँ सपना, र नयाँ ऊर्जाको सुरुवात होस्। हर दिन तपाईंका लागि प्रेरणा बनोस्।...
13/04/2025

"नयाँ वर्ष २०८२ तपाईँको जीवनमा नयाँ सम्भावना, नयाँ सपना, र नयाँ ऊर्जाको सुरुवात होस्। हर दिन तपाईंका लागि प्रेरणा बनोस्। शुभकामना!"

-रेडियो रेसङ्गा प्रा .ली गुल्मी

गुल्मी रेडियो सेवा पो भएछ ❣️😊🙏
09/07/2024

गुल्मी रेडियो सेवा पो भएछ ❣️😊🙏

Address

Gulmi Tamghas

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+97779521003

Alerts

Be the first to know and let us send you an email when Radio Resunga 106.2MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Resunga 106.2MHz:

Share

Category