28/10/2025
"चन्द्रकोट क्षेत्रको शान, चक्रेश्वर मेला हाम्रो पहिचान"
यस पटक चक्रेश्वर मेला शुरु हुँदै छ यहि कार्तिक २९ गते देखि मंसिर ४ गतेसम्म
मेला र पर्व हाम्रा साँस्कृतिक चाड हुन आउनुहोस, रमाउनुहोस् र साँस्कृतिक महत्व बोकेका मेला र पर्व जोगाउने हाम्रो अभियानलाई साथ दिनुहोस्
हाम्रा कार्यक्रमहरुः
प्रतियोगितात्मक कार्यक्रमतर्फ
१.अन्तर वडा भलिवल प्रतियोगिता
प्रथम पुरस्कार नगद रु २,००,००० दुई लाख, मेडल, ट्रफी र प्रमाण पत्र,
दोश्रो पुरस्कार नगद रु १२०,००० एक लाख बीस हजार मेडल, ट्रफी र प्रमाण पत्र,
तेश्रो पुरस्कार नगद रु ६०,००० साठी हजार मेडल, ट्रफी र प्रमाण पत्र,
सान्त्वना पुरस्कार नगद रु ३०,००० तीस हजार मेडल, ट्रफी र प्रमाण पत्र
उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइक, उत्कृष्ट सर्भर, सबैभन्दा मूल्यवान खेलाडी र उत्कृष्ट प्रशिक्षक को लागि पनि उचित पुरस्कर को ब्यबस्था गरियको छ ।
(पुनश्च : यो प्रतियोगितामा ३ जना मात्र राष्ट्रिय खेलाडी यो प्रतियोगितामा सहभागी हुन पाइने छ ।)
दर्ता समय र मिति : २०८२ कार्तिक २८ गते सम्म सम्पर्ण टिम समूह उपस्थित भै सक्नु पर्ने छ।
खेल सुरु : २०८२ कार्तिक २९ गते दिउँसो १ बजे देखि
दर्ता शुल्क रु ५००० मात्र
मंसिर ३ र ४ गते राष्ट्रिय स्तरमा ख्याती प्राप्त राष्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुती ।
आयोजक : श्री उदय शान्ति यूवा क्लब चन्द्रकोट, शान्तिपुर गुल्मी ,
संरक्षक : श्री चन्द्रकोट गाउँपालिकाको कार्यालय, चन्द्रकोट,शान्तिपुर,गुल्मी
स्थानिय सहयोगीहरुः
श्री उद्योग वाणिज्य संघ शाखा, शान्तिपुर,
श्री उदय माध्यामिक विद्यालय, शान्तिपुर,
श्री चक्रेश्वर इ. बो. स्कुल, शान्तिपुर,
श्री भानु इ. बो स्कुल, हर्राचौर,
होटल व्यवसायी संघ, शान्तिपुर,
सुनचाँदी व्यवसायी समिति शान्तिपुर,
इलाका प्रहरी कार्यालाय शान्तिपुर,
नेपाल रेडक्रस सोसाइटी शाखा शान्तिपुर
गुल्मी यातायात प्रा. लि.
पश्चिम नेपाल बस ब्यसाय प्रा. लि.
मिडिया पार्टनर : रेडियो श्रीङ्गेश्वर, सामुदायिक रेडियो बिहानी र चर्चा नेपाल
विस्तृत जानकारीका लागि सम्पर्क फोन नं.हरु
अध्यक्ष श्री अर्जुन थापा (९८५७०६१८८०)
मेला संयोजक : उपाध्यक्ष श्री सुवास के सी (९८५७०७१४१०)
आर्थिक संयोजक : (अध्यक्ष उद्योग वाणिज्य संघ शान्तिपुर शाखा) श्री तेजेन्द्र थापा (९८६०१४२२३२) / श्री बिबेक क्षेत्री (९८५७०८४२६२)
स्टल व्यवस्थापन : उपाध्यक्ष, श्री दिपक श्रेष्ठ (९८६७०२७०२३) / श्री नवीन शर्मा (९८४४७७५५८२)
खेलकुद संयोजक : श्री सुक्रीम राना (९७६६८००४०४) / श्री थम्मन खत्री (९८६७८६५०१५)
साँस्कृतिक विभाग : श्री विवेक क्षेत्री (९८६६५७६५६५)