28/09/2025
🚨 बुटवल–गुल्मी सडकमा रातो पिलेटको इभी गाडी भीषण दुर्घटना! थप विवरण आउँदै… 🚨
दुःखद खबर 😢
बुटवलबाट गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङ जाँदै गरेको रातो पिलेटको इभी गाडी (बा प्र–०१०३१च ७९५७) अरगेली नजिक कुडापानीमा दुर्घटना भएको छ।
घटनास्थलमा उद्धार कार्य चलिरहेको छ र थप विवरण आउँदैछ।
सडकमा यात्रा गर्दा सावधान रहनुहोस् 🚗⚠️ #दुःखदखबर #ताजापत्र #बुटवलगुल्मी #सडकसुरक्षा