United Sport Group Gulmi

United Sport Group Gulmi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from United Sport Group Gulmi, Broadcasting & media production company, pandaybhim1@yahoo. com, Gulmi Tanghas.

06/09/2014

paundi thama danda ko club punar gathan garne tayari ......؛.... Yahi aaune sanibar sadharan shava hudai

03/07/2014

Broadcasting & media production company

11/05/2014

नेपाली चेलिले विदेशी भुमीमा नेपालको शिर उच्च
बनाउदै।
नेपालकी छोरी तेरिया मगरलाई भोट गरेर जिताउ
आफुले गरि सकेपछि आफ्नेा साथी भाईहरू पनी श्यर
गर्नु
होलाहै भोट गर्न यो लिंक मा क्लिक गर्नु
होला त्यसपछि आफ्नेा नाम फोन नम्बर र इमेल
आदी राखेर रेफ्रस कोड हालेपछि तपाईको एक भोट
जान्छ तेरिया नेपाली छोरी लाई ।
http://www.zeetv.com/did-lil-masters/
contestant/teriya-magar/votig number अन्य देश बाट मात्र miss call
गरेपुग्छ
+918002661614 dial गर्नु होला ।saturday
9:15 will
open voting line........ dont forget..
नेपाली समय
अनुसार शनिवार राती ९ः१५ बजे देखि सोमवार
विहान ९ः१५ बजे सम्म मात्र भोटिंग लाईन खुला हुनेछ
। त्यस भन्दा अगाडि वा पछाडि गरेको भोट मान्य
नहुने Zee TV ले जानकारी दिएको छ । त्यसैले
यहाँहरुले
उक्त समयमा मात्र भोट गर्नुहोला जति पटक
पनि भोट
गर्न पाइने हुनाले एक पटक भोट दिएको भनेर ढुक्क
नवसिदिनुहोला धन्यवाद ।

सक्दो सेयर गरौ यो पोस्टलाई,,
:-CrickeT DipendrA

22/04/2014

संसार दुई दिनको चौतारो हो, यहाँ कसैले केही पाउँदैनौं र पाए पनि भोली विर्सनु जरुरी छ । आपूm हाँस, अरुलाई हँसाऊ तर दर्द कसैलाई नवाँड, शुखी र खुसी मान्छे सबैलाई देख, आफू पनि आनन्द महसुस भएको महसुस गर तिम्रो भलाई त्यही छ ।

कञ्जुस .........

22/04/2014

बुद्धि मानी सर्बत्र पुजयेते.........
एकपल्टको कुरा हो - राजा अकबर बादशाहले आफ्ना मन्त्रि बिरबललाई खसाल्ने उदेस्य राखी भनेछन "बुझेउ बिरबल ! आज मैले बडो गजबको सपना देखे नि |" कस्तो सपना सरकार ? - बिरबल ले प्रतिप्रस्न गरे| बिरबल को प्रस्न मा राजाले भने "बिरबल ! आज राति सपनामा दुइवटा पोखरीहरु देखे, एउटा दिशा नै दिशा ले भरिएको पोखरी र अर्को चाही मह नै मह ले भारिएको पोखरी|

अनि के भयो महाराज ! हुकुम होस् न - बिरबल ले भने महाराज अकबर ले बिरबलको मान खसाल्न खोज्दै भने - दुखको कुरा... म चाही मह नै मह ले भारियको पोखरी मा डुबिरहेको तर तिमि भने गन्हाउने दिशा नै दिशा को पोखरी मा डुबिरहेको |

महाराज ! अकबर को भनाइ लाई तत्काल बौदिक प्रतिबाद गर्ने क्रम मा बिरबल ले भने "ओहो ! गजब भयो सरकार! कस्तो संयोगको सपना | मैले पनि ठ्याम्मै त्यस्तै द्रिस्य आज बेलुकी को सपनामा देखेको |

महाराज अकबरले आश्चर्य चकित हुदै प्रस्न गरे - के रे ! तिमीले पनि त्यहि सपना देखेको रे | अनि तिम्रो सपना मा चाही के भयो त ? दुखको कुरा महाराज मेरो सपना मा चाही हजुर महको पोखरीमा डुब्दै गर्दा मैले हजुरको शरीर चाटिरहेको म चाही दिशा को कुण्ड म डुब्दा हजुरले चाही मेरो शरीर चाटिरहेको |

22/04/2014

मिर्मिरे बिहानी, पधेरीमा रुदै
छौ की आमा।
गाईबस्तु हेर्दै, कटेरीमा रुदै छौ की आमा। प्रदेशमा छोरो खायोकी भोकभोकै छ भनी
अगेनीको त्यो, मझेरीमा रुदै छौ की आमा। हुरिआई घरकोछानो उडाएर
लग्यो भन्थेयौ...
घाम पानी अनी, खडेरीमा रुदै छौ की आमा। उमेरले डाँडा काट्यो कैले खुस पाईन भन्दै
आँसु झार्दै ती, परेलीमा रुदै छौ की आमा। साहु आई कराउदा मनका घाउ चहराउदा
घर पछीको, करेसीमा रुदै छौ की आमा।।

01/04/2014

Gulmeli Hiro cricket playre sompal kami ko Gulmi tamgas ma aagaman vhabbya welcome samaroha suru hudai

31/03/2014

paundi ko new news media hune 6 united sport group like it page ...

28/03/2014

member of united soprt group

28/03/2014

yadi tapai ko ghar paundi ho vane like garnus yo page then you will gate some think new news

28/03/2014

continue update with new events

28/03/2014

with the new aim of paundi thama danda's boys

Address

Pandaybhim1@yahoo. Com
Gulmi Tanghas
123

Telephone

9847368010

Website

Alerts

Be the first to know and let us send you an email when United Sport Group Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to United Sport Group Gulmi:

Shortcuts

Share