Radio Likhu 91.3 MHZ

Radio Likhu 91.3 MHZ Radio Likhu 91.3 MHZ is Community Radio of IPS. It's main objective is to Promote IPS Knowladge and

24/10/2024

वेस्ट बैंकमा १६५ बालबालिका इजरियाली सेनाले मारेकाे युएन ओएचसिएचआरले भनेको छ । अनि अब नेतन्नेहुलाई मानव नरसङ्हारको अभियोगमा जन्मकैद गर्ने कि नगर्ने ? कता गए मानवाधिकारकर्मीहरु खुब कुमार लामालाई त समाएर जेल हालेका थिए त ।

सानो हात्तिवन किरात माङहिम क्षेत्रमा पहिरोले क्षति भएको छ । माङहिम जाने बाटोमा पहिरो झरेर जान अवरुद्ध भएको छ भने पछाडिपट...
28/09/2024

सानो हात्तिवन किरात माङहिम क्षेत्रमा पहिरोले क्षति भएको छ । माङहिम जाने बाटोमा पहिरो झरेर जान अवरुद्ध भएको छ भने पछाडिपट्टि के कति क्षति भयो हेर्न नसकिएको अवस्था ।

24/09/2024

करको नाममा कार्यकर्ता पोस्ने ढाट, पार्क, प्रवेश शुल्क र मनपरि मूल्य आतंक अन्त्य गर्न आशिकाले मात्र काफी हुन्न... पचासौं जन्माऔं ।

23/09/2024

जनताको गुनासोः
"नेपालमा बाँदर र नेताले साह्रै दुःख दिए ।" ..न खेति लगाउन दिए न त विकास राम्रो गरिदिए...

Team CHUPLU and Sunuwar Student Society Ready to move on tournament...
19/09/2024

Team CHUPLU and Sunuwar Student Society Ready to move on tournament...

11/09/2024

पेप्सी कारखाना राखेर ठाउँको नामै "पेप्सिकोला" राखे... धन्न बालाजुलाई चाहिँ "कोकाकोला" राख्न भ्याएनन्...

~~~स्थानाम बिगार्नेह~~~

09/09/2024

युक्रेन रुस युद्धाले तेस्रो विश्वयुद्धको पो सङ्केत गर्छ त हौ ।
अमेरिकाले गाउँहरू र वरपरका जङ्गल र खेतहरू जलाउन भियतनाममा प्रयोग गरेको आगो लगाउने ज्वालनसिल पदर्थ नेपल्म युक्रेनी ‘ड्रागन ड्रोन’ मार्पmत प्रयोग गरिएको आरोप छ । रूसी सैन्य विश्लेषक एलेक्सेई लियोनकोभका अनुसार ती ड्रोनहरूले सम्भवतः ‘पाइरोजेल मिश्रण’ बोक्छन् जुन थर्माइट भन्दा अझ प्रभावकारी हुन्छ । यी ‘ड्रोनहरू’ अनिवार्य रूपमा वायुजनित फ्लेमेथ्रोवरहरूको रूपमा प्रयोग भइरहेको छ । ड्रोन लक्ष्यमा पुगेपछि, मिश्रण नेपल्मलाई जतासुकै छर्दै तल तल भुइँ भुइँ उड्छ । पहिलो विश्वयुद्धको समयमा जर्मनी र दोश्रो विश्वयुद्धमा नाजीहरूले प्रयोग गरेको नेपल्मलाई भियतनाम युद्धामा अमेरिकाले प्रयोग गरेको थियो । लियोनकोभ भन्छन्, यस्ता ड्रोनहरु आफ्नो वरिपरि घुमेको हेरेर रुसी वायुसेनाहरु चुपचाप रमिता हेरेर बस्ने छैनन् ।

किरातीछाप २०६४ सालको संविधानसभा निर्वाचनपश्चात लिइएको तस्बिर
03/09/2024

किरातीछाप २०६४ सालको संविधानसभा निर्वाचनपश्चात लिइएको तस्बिर

02/09/2024

...कोइँच सुनुवार संस्कारमा "बाबियो" काट्ने दिन हो जस्तो लाग्छ यो "औंशी"...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीको मुख्य आतिथ्यमा खिँचिदेम्बा गाउँपालिकाले पालिकाभरिका सर्वोच्च शिखर सगरमाथा ...
02/09/2024

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीको मुख्य आतिथ्यमा खिँचिदेम्बा गाउँपालिकाले पालिकाभरिका सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने ४६ जना आरोहीहरुलाई सम्मान गरेको छ । सो सम्मान कार्यक्रममा ओखलढुंगाका संघीय सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो । शायद पालिकामा यति धेरै आरोहीहरूको सम्मान गर्ने मौका विरलै पाइनुका साथै गाउँपालिकास्तरमा यस्तो सम्मान कार्यक्रम पनि ऐतिहासिक हुन सक्छ ।

01/09/2024

आजकाल मुक्दुमविद धेरै निस्कीए र व्याख्या पनि उत्तिक्कै सुनिन्छ । कति आफ्नो हो र कति प्रभावित हो भन्ने ज्ञान समेत देखिँदैन ।

30/08/2024

प्रकाश उर्फ काले त भेटिए । अनि काले न्वारान गरेर प्रकाश नाम दिने सुर्य चाहिँ कहिले भेटिन्छन् होला । भेटिएलान कि हराएको हराएकै होलान ?

30/08/2024

उठन्ते मगन्ते समाजसेवीहरु कता कता गए ?

Address

Gupteshor, Ramechhap (lengleng)
Gupteshor

Alerts

Be the first to know and let us send you an email when Radio Likhu 91.3 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Likhu 91.3 MHZ:

Share