Amar

Amar never regret by your own life , we can do better than your haters����

😇❤️🙏
14/06/2026

😇❤️🙏

Friendship Goals: मोरङको सुकुना बहुमुखी क्याम्पसमा एउटै बेन्चमा बसेर ब्याचलर पढेका अमर राउत र सागर चौधरी सँगै काठमाडौं आएर लोकसेवाको तयारी गरे र अहिले दुवै जना कर्मचारी सञ्चय कोष (EPF) मा एकैचोटि सिफारिस हुन सफल भएका छन्। ❤️

❤️
13/06/2026

❤️

Thank you❤️🙏 Morang Updates
12/06/2026

Thank you❤️🙏 Morang Updates

Friendship Goals: उहाँहरू हुनुहुन्छ अमर राउत र सागर चौधरी । यी दुई साथीले मोरङस्थित सुकुना बहुमुखी क्याम्पसबाट एउटै बेन्चमा बसेर आफ्नो ब्याचलरको अध्ययन पूरा गर्नुभयो । ब्याचलरको पढाइसँगै सुरु भएको उहाँहरूको मित्रता संघर्षदेखि सफलतासम्म निरन्तर साथ रह्यो । ब्याचलर अध्ययन पूरा गरेपछि, दुवै जना एउटै सपना बोकेर सँगै काठमाडौं आउनुभयो । एउटै कोठामा बसेर उहाँहरूले लोकसेवाको तयारी सुरु गर्नुभयो। आफ्नो लक्ष्यलाई पछ्याउँदै काठमाडौं आउनुभएका यी दुई साथी अन्ततः कर्मचारी सञ्चय कोष (EPF) को पाँचौँ तहमा एकैचोटि सिफारिस हुन सफल हुनुभयो ।कलेजको एउटै बेन्चबाट सुरु भएको उहाँहरूको सहयात्रा आज देश सेवाको जिम्मेवारीमा परिणत भएको छ। अमर राउतले केन्द्रीय कार्यालय (Head Office) र सागर चौधरीले लगनखेल कार्यालयबाट आफ्नो कार्यभार सम्हालिरहनुभएको छ। उहाँहरूको यो कथाले साँचो मित्रता, अटुट मेहनत र दृढ संकल्प साथमा भए सफलताको शिखरमा पनि सँगै पुग्न सकिन्छ भन्ने महत्वपूर्ण प्रेरणा दिन्छ। ❤️🙏

 #कर्मचारी संचय कोषको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित ।
10/04/2026

#कर्मचारी संचय कोषको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित ।

परिक्षा उपयोगि सामाग्री । उपलब्ध छ है संचयकोषका लागि सम्पर्क राखौँ । तह ४ देखि ८ तहलाई काम लाग्ने ।।।9841046367 98491946...
06/04/2026

परिक्षा उपयोगि सामाग्री । उपलब्ध छ है संचयकोषका लागि सम्पर्क राखौँ । तह ४ देखि ८ तहलाई काम लाग्ने ।।।
9841046367
9849194638
9841046526
9843506974
9851206877 नं मा

13/02/2026

13/02/2026

With Kirtipur Valley Institute Pvt.Ltd.किर्तिपुर भ्याली, लाेकसेवा डिपार्ट – I'm on a streak! I've been a top fan for 2 months in a row. 🎉

13/02/2026



04/01/2026

धेरैको प्रश्न : अब आउने vacancy मा RBB 5th को vacancy आउँछ कि आउदैन ?

उत्तर: यो पटक rbb 5th को vacancy खुल्ने भएको छ। र यो अन्तिम पटकको 5th level vacancy हुनेछ।

Address

Morang
Haraincha

Telephone

+9779814320753

Website

Alerts

Be the first to know and let us send you an email when Amar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amar:

Shortcuts

Share