02/04/2026
बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाई मन्त्री मा.कृष्णकुमार तामाङज्युको नेतृत्व र सक्रियतामा बागमती प्रदेश सरकारबाट स्रोत सुनिस्चित भएको सिन्धुपाल्चोक जिल्ला हेलम्बु गा.पा -१ मा अवस्थित चोक्पु खोलामा मोटरेवल पुल निर्माणका लागि पुर्वाधार बिकास कार्यालय ,चौताराबाट ठेक्का आह्वान भएको छ।