25/12/2023
हेलम्बु ७ सुर्सिङ ब्लाङ्चे दुप्चे महादेव दर्शनको लागि नुवाकोट बाट आउनु भएको झाँक्री र सुर्सिङ्को झाँक्रीहरु लाई स्थानीय गाउलेहरुले डिप्लो भवनमा स्वागत गरिएको छ । साथै संघयुक्त नाच सुरु भएको जानकारी ।🙏