हाम्रो मेलम्ची

हाम्रो मेलम्ची बाढीले आहत मेलम्ची क्षेत्रमा सबैले राहत पुर्याऔं ।

25/04/2025

आजकै दिन २०७२ साल बैसाख १२ गते भुकम्प जाँदा तपाइँ के गर्दै हुनुहुन्थ्यो??
कमेन्ट 👇🏻

धरानका मेयर हर्कजी भन्नुहुन्छ 🙏
21/04/2025

धरानका मेयर हर्कजी भन्नुहुन्छ 🙏

20/04/2025

मेलम्चीको बारेमा सानो भिडियो !!

30/03/2025

What's happening in Nepal this week?

1. देश को लागि मार्न र मर्न गएको युबक , सिक्री हराएर रुदै थियो !! Real men cry.

2. One of my friends, a proud feminist, is offended every time she hears: राजा आउ देश बचाऊ !! What about रानी?

3. राजा लिन गएका राजाबादी ले भाटभटेनी बाट समान लिएर आय !! The lesson learnt : When life gives you आन्दोलन , rob Bhatbhateni.

4. राजा चाहिएको होइन रहेछ , खाजा चाहिएको रहेछ !!

5. न्याय नपाए गोर्खा जानु, राजा नपाए भाटभटेनी जानु !!

मेलम्ची नगरपालिका वडा नं. ६ उपल्लो गाउँ (तरम्रा) निवासी सुन लामा तामाङको अन्दाजी ८१ वर्षिय नाम पाताली तामाङ र माइत तल्लो...
29/03/2025

मेलम्ची नगरपालिका वडा नं. ६ उपल्लो गाउँ (तरम्रा) निवासी सुन लामा तामाङको अन्दाजी ८१ वर्षिय नाम पाताली तामाङ र माइत तल्लो घ्याङ (छक्चे) भएको २०८१/१२/१६ गते विहाना घरबाट लगभग ७ बजे र १० बजे धुसेनी चौरबाट सम्पर्क विहिन भएको हुदा देख्नु हुने महानुभावहरुले तल दिइएको सम्पर्क नं. मा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
9851343197(प्रमोद तामाङ- नाती)
9848838278/9808370933(सुन लामा तामाङ-छोरा)

Address

Helambu

Alerts

Be the first to know and let us send you an email when हाम्रो मेलम्ची posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share