04/07/2026
यो लेख्दै गर्दा गाली आउन सक्छ तर अन्यथा नलिनु म पनि सरकार बिरोधि हैन है जनताको दु:ख व्यक्त गर्दै छु ।
१०० दिनमा सबै कुरा उत्कृष्ट भयो भन्न सकिँदैन। तर जनताले प्रत्यक्ष महसुस गर्ने केही काम भने देखिएको छ।
📌 शिक्षा र स्वास्थ्य क्षेत्रमा करको भार
⚡ बिजुलीमा प्रोत्साहन गर्दौ जन्तालाई आझ कर
🚗 ईभी सवारीलाई प्रोत्साहन स्वरुप करको भर
🏫 बुढानीलकण्ठ विद्यालयमा जहाँ अर्थमन्त्री पढ्नु भएको रहेछ 10 करोड बिनियोजन निर्णय
🚦 ट्राफिक नियम कार्यान्वयनमा कडाइ जरिवाना तिर्न घरबार समेत बेच्न सम्म पर्न सक्ने (कार्यान्वयन हुन बकि )
🤝 एमसीसीसम्बन्धी काम अघि बढेको होकि के हो रोक्ने निर्णय छैन
⚖️ सहकारी कान्ड मा उन्मुक्ति
पेट्रोलियम पदार्थको मूल्य एसियामै सबै भन्दा महङ्गो
- महँगी र रोजगारीको समस्या यथावत् छ।
- सञ्चालनको तयारीमा रहेको साझा बस अरुलाई मन परोस य नपरोस जबर्जस्ति ब्लुमा चेन्ज
-राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने प्रक्रिया ५०० रुपैयाँ तिर्न पर्ने ।
समाचार लिङ्क कमेन्ट बक्समा 👇
यो मेरो व्यक्तिगत मूल्याङ्कन हो। सबैको धारणा एउटै नहुन सक्छ, तर १०० दिनमा जनताले महसुस हुने गरि गरेको काम भएको अनुभूति