01/04/2025
Big Offer!!! Big Offer!!! Big Offer!!!
यो एउटा फोटोको लाइक प्रतियोगिता हो । यसमा जसले पनि भाग लिन मिल्छ । तपाइले यो प्रतियोगितामा भाग लिनको निमित्त हामीलाई आफ्नो फोटो, नाम र ठेगाना [email protected] मा इमेल गर्न सक्नु हुन्छ वा 985-5031989 मा whatsapp गर्न सक्नु हुन्छ । तपाइको फोटो, नाम र ठेगाना हामी Centrum Academy Consultancy को पेजमा पोष्ट गर्ने छौ । यो पोस्टमा तपाइले सबै भन्दा धेरै Like, comment, Share and Follow गराउन सक्नु भयो भने बम्पर उपहार बापत रु 20,000 जित्न सक्नु हुनेछ । त्यसै गरि दोस्रो लाई रु 15,000 र तेस्रो हुनेलाई रु 10,000 पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगिताको अवधि २०८२ साल बैशाख 30 गते दिनको १२ बजे सम्म रहनेछ । साथै भाग लिएका ब्यक्तिहरुले Centrum Academy Consultancy Hetauda को पेज अनिवार्य रुपमा Like, Follow र Recommendation गर्नुपर्नेछ । अन्यथा Compition बाट बाहिरिनु पर्नेछ ।
# What After SEE?
👉Staff Nurse ( classes start from 2081/12/25)
👉 Science Bridge Course
👉 Computer Basic +Diploma
👉 HA
👉 Pharmacy
👉 Lab Technician
👉 Ag. /Vet
👉 Engineering
👉 Forestry
For More Information
CENTRUM ACADEMY CONSULTANCY PVT.LTD
☎️ 057-524289
📱9855031989
✉️ [email protected]