Sajhapatra

Sajhapatra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajhapatra, Media/News Company, Hetauda Bazar.

साझापत्र डटकम (अनलाइन पत्रिका) बागमती प्रदेशको राजधानी हेटौंडालाई कार्यक्षेत्र बनाएर निरन्तर आम जनतालाई पत्रकारितामार्फत सुसूचित गराउँदै आइरहेको छ ।

यस सञ्चार संस्थाले समाचार प्रकाशन गर्नुको साथै, विज्ञापन निर्माण तथा प्रसारणसमेत गर्दछ ।

08/07/2025

रसुवामा भीषण वर्षासँगै बाढीको कारण नेपाल-चीन जोड्ने मितेरी पुल बगायो । (ड्राइपोट) मा रहेको १००-१५० वटा गाडी मध्ये अधिकांश बाढीले बगाएको जानकारी ।
भिडियो स्रोत: सामाजिक सञ्जाल

07/07/2025

प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को विभिन्न शिर्षक माथिको छलफलमा आफ्नो भनाई राख्नुहुँदै प्रदेशसभा सदस्य एवम् कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ । २३ असार, २०८२

05/07/2025

आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यकोलागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँँदै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ।

कांग्रेसको बैठकमा भट्टराईले उठाए राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखिनुपर्ने विषय
05/07/2025

कांग्रेसको बैठकमा भट्टराईले उठाए राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखिनुपर्ने विषय

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले राजनीतिमा पनि कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् । शुक्र....

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने: अर्थ मन्त्रालय
05/07/2025

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने: अर्थ मन्त्रालय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रण....

हेटौंडा-६ ले सुरु गर्‍यो भूमिहीनको समस्या समाधानका लागि आवश्यक काम
04/07/2025

हेटौंडा-६ ले सुरु गर्‍यो भूमिहीनको समस्या समाधानका लागि आवश्यक काम

भूमी सम्बन्धि समस्या समाधानका लागि हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाले आवश्यक काम सुरु गरेको छ । भूमि समस्या सम...

मकवानपुरका शुभ कंसाकार पुनः जनकपुर बोल्ट्समा रिटेन
03/07/2025

मकवानपुरका शुभ कंसाकार पुनः जनकपुर बोल्ट्समा रिटेन

हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का लागि जनकपुर बोल्ट्सले मकवानपुरका युवा प्रतिभाशाली खेलाडी शुभ कंस...

वडा कार्यालयको व्यवस्थापनमा विज्ञान संकाय नि:शुल्क पढाउँदै जनप्रिय
03/07/2025

वडा कार्यालयको व्यवस्थापनमा विज्ञान संकाय नि:शुल्क पढाउँदै जनप्रिय

हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले यसवर्ष विज्ञान संका....

म्यानेजमेन्टले आगामी शैक्षिकसत्रबाट शिक्षाशास्त्र संकायमा नि:शुल्क पठनपाठन गराउने
03/07/2025

म्यानेजमेन्टले आगामी शैक्षिकसत्रबाट शिक्षाशास्त्र संकायमा नि:शुल्क पठनपाठन गराउने

हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अ....

03/07/2025

सरकारले सुनचाँदीमा लगाएको २% (प्रतिशत) कर तथा हिरा तथा बहुमुल्य पत्थर जडित सुनको गरगहनामा १३% (प्रतिशत) भ्याट विरुद्ध मकवानपुर सुनचाँदी व्यवसायी संघको विरोध र्‍याली ।

कांग्रेसको बैठकमै बस्नेतले लगाए महामन्त्री थापामाथि आफू विरुद्ध लागेको आरोप, थापालाई सचेत रहन दिए चेतावनी
02/07/2025

कांग्रेसको बैठकमै बस्नेतले लगाए महामन्त्री थापामाथि आफू विरुद्ध लागेको आरोप, थापालाई सचेत रहन दिए चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले अख्तियार आफ्नो विरुद्ध लाग्नुमा म....

हेटौंडा-१६ मा भूमि आयोगको अभिमुखीकरण तथा अन्तरक्रिया
02/07/2025

हेटौंडा-१६ मा भूमि आयोगको अभिमुखीकरण तथा अन्तरक्रिया

भूमि समस्या समाधान आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेक.....

Address

Hetauda Bazar

Alerts

Be the first to know and let us send you an email when Sajhapatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share