Teen Age "G- Model"

Teen Age "G- Model" Teen Age Voice National Weekly
Hade Off. Simara,Bara(Nepal)
+977-053-521915

ज्योती पौडेलतस्वीर : प्रकाश न्यौपानेप्रस्तुती : टिनएज भ्वाईस साप्ताहिक (शाखा कार्यलय, हेटौंडा)मोडल बन्नको लागी सम्र्पक :...
24/03/2013

ज्योती पौडेल
तस्वीर : प्रकाश न्यौपाने
प्रस्तुती : टिनएज भ्वाईस साप्ताहिक (शाखा कार्यलय, हेटौंडा)
मोडल बन्नको लागी सम्र्पक : ९८४५-२५२५२५

मोसफलकै पहिलो र एक मात्र मनोरंजन साप्ताहिक पत्रिकाको प्रकाशक एवम् सम्पादक शैलेस राज अर्याल सिमरा निवासी बरुना वाग्ले संग...
24/01/2013

मोसफलकै पहिलो र एक मात्र मनोरंजन साप्ताहिक पत्रिकाको प्रकाशक एवम् सम्पादक शैलेस राज अर्याल सिमरा निवासी बरुना वाग्ले संग वैवाहिक जिवनमा बाधिनु भएकोमा उहाँको बैवाहिक जिवनको सफलताको कामना गर्दछौ ।
टिनएज भ्वाइस साप्ताहिक पत्रिका परिवार,केन्द्रीय कार्यलय सिमरा
सम्पादन तथा सम्पादक समुह,टिनएज भ्वाइस
बिज्ञापन माहाशाखा,टिनएज भ्वाइस
बिक्री बितरण महाशाखा,टिनएज भ्वाइस
तथ्याङ्ग बिभाग,टिनएज भ्वाइस
जनचेतना अभियान,टिनएज भ्वाइस

Teen age Voice(2069-09-28)
12/01/2013

Teen age Voice(2069-09-28)

Teen age Voice(2069-09-21)
09/01/2013

Teen age Voice(2069-09-21)

01/01/2013

टिनएज भ्वाइस साप्ताहिक पत्रिकाको निम्तो स्वइकारेर यहि पुस २७ गते(शुक्रबार) पहिलो पटक काठमाण्डौ बाट तराई आउन लाग्नु भएको इप्लानेट नेपालको चार कार्यक्रम “सामाजीक कार्यको लागी सौन्द्रय प्रतियोगीता” भन्ने मुल भाव बोकेको “मिस इन्टरनेस्नल नेपाल, लिटील मिस नेपाल, मिस टिन इन्टरनेस्नल, मिसेस नेपाल २०१२” का सम्पुर्ण प्रतिस्पर्धी, आयोजक र राष्ट्रीय स्तरका पत्रकारहरुलाई भब्य स्वागत गरी तराईको परिचय दिऊ ।
अ‍ैपचारीक कार्यक्रमहरु ः
२९ गते बेलुका ः भब्य स्वागत कार्यक्रमका साथै पत्रकार सम्मेलन र परिच्यात्मक कार्यक्रम र डान्स पार्टि,
३० गते बिहान ः हेटौडा स्थीत चेपाङ्ग बस्तीको अबलोकन, हेटौडामा परिच्यात्मक कार्यक्रम, रातो माटे स्थीत अनाथ आश्रमको भ्रमण,
३० गते अपरान्ह ः सिमरामा बृक्षारोपण कार्यक्रम, सिमरामा छात्र बृद्धी कार्यक्रम, बिरंगज स्थीत नेसनल मेडीकल कलेज र रेडियो बिरंगजको अबलोकन,
हम्रो सम्पुर्ण सुभ चिन्तक, पत्रकार बन्धु, पाठक बर्ग, यस स्थानको बिभिन्न संघ सस्थाको प्रतिनीधि, उधोगपती र बिशिष्ठ ब्यक्तिमा यसै शुचनालाई आधार मानी कार्यक्रम पाल्नु भई कार्यक्रमलाई भब्य साथ सफल पारीदिन हुन अनुरोध गरीन्छ । अन्य जानकारीको लागी टिनएज भ्वाइस साप्ताहिक पत्रिका केन्द्रीय कार्यलय सिमरा ०५३५२१९१५, ९८५५०२४०२६, ९८४५२५२५२५

नयाँ बर्ष २०१३ को हाम्रो सम्पुर्ण संचालक, सेयर हाल्डर, कर्मचारी, बिउरो चिफ, सम्वाददाता, मार्केटीङ र पाठक बर्गमा हार्दीक ...
01/01/2013

नयाँ बर्ष २०१३ को हाम्रो सम्पुर्ण संचालक, सेयर हाल्डर, कर्मचारी, बिउरो चिफ, सम्वाददाता, मार्केटीङ र पाठक बर्गमा हार्दीक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ । टिनएज भ्वाइस साप्ताहि पत्रिका परिवार

सरु थापा  :      हेटौडा ११ नवलप्ुर बस्ने सरु थापा २२ बर्षकि भइन । हेर्दा काली काली हिस्सी परेकी छिन् । आखाँमा नसाले भरीए...
31/12/2012

सरु थापा : हेटौडा ११ नवलप्ुर बस्ने सरु थापा २२ बर्षकि भइन । हेर्दा काली काली हिस्सी परेकी छिन् । आखाँमा नसाले भरीएको ऊनको ओठको कुनै प्रसन्सा गर्ने शब्दै छैन । मानविकि संकाय दोस्रो वर्ष पढ्दै गरेकी उनको सानै देखिको सपना मोडिलंगमा लाग्ने हो र समयले साथ दिए एक दिन सफल नायिका बन्ने सपना छ । चन्चले स्वभाब भएकी शर्मा हालै मात्र एउटा टेलीसिरिएल मा समेत देखा पर्दैछिन । अब मोडिलंग को दुनियामा बिस्तारै आफ््नो पिहचान बन्दै जानेमा उनि बिवस्त छिन् ।

27/12/2012

समाचारको कुनै सिमा हुदैन नत हुन्छ यसको कुनै अबधीनै यसले त केवल आफ्नो उदेश्य हेर्छ । मात्र सहि सुचनाको सप्रेक्षण मात्र सर्व साधरणलाई सुसेसित गर्ने अधिकारको आउनुहोस हामी खोज्ने छौ यस्तो समाचार जसले दिनेछ सोच नयाँ परीवर्तनको टिनएज भ्वाइस साप्ताहिक पत्रिका नयाँ कार्य समिती नयाँ जोस र नयाँ ढाचाँ सहित १२ पृष्ठमा नयाँ रुप लिएर आउदैछ ।

बिधुसी बानिया :  तस्वीर : प्रकाश न्यौपाने प्रस्तुती : टिनएज भ्वाईस साप्ताहिक (शाखा कार्यलय, हेटौंडा) मोडल बन्नको लागी सम...
23/12/2012

बिधुसी बानिया :
तस्वीर : प्रकाश न्यौपाने
प्रस्तुती : टिनएज भ्वाईस साप्ताहिक (शाखा कार्यलय, हेटौंडा) मोडल बन्नको लागी सम्र्पक : ९८४५-२५२५२५
३२/२८/३३
हाइट : ५.३
तौल : ४८ के.जी.
जन्म मिती : ०५३(०५(१९
जन्म स्थान : हेटौडा(४,मकवानपुर
मनपर्ने कुराहरु : गाउने,लेख्ने तथा पढने
लक्ष्य : फेसन डिजाइनर
शिक्षा : कक्षा ११

बिधुसी बानिया : सानै देखि आफ्नो अस्तीत्तो र पहिचानको खोजीमा हिडेकी बिधुसी बानीया समाजको ज्वलन्त उदाहरणमा पर्छिन मोड्लिरु क्षेत्रमा लागेर सडक बालबालीका सम्बन्धी कार्य गर्ने योजना बनाएकी बिधुसी यसै सपनालाई साकार पार्न मिस हेटौडा २०१२ मा सहभागी मात्र भईनन् फेसबुक फेभरेट र मिस पर्सनालीटीको उपाधि द्रारा सम्मानको साथै आफु भित्र लुकेर रहेको प्रतीभा खुल्ला रुपमा देखाउन पाउदा खुसी समेत देखिन्छीन् । तिन वटा छोरछोरीको कान्छी छोरीको रुपमा रहेकी बिधुसी सानै देखि छुकछुके र चकचके स्वभाबकी रहेको बताउछीन् । सानै देखि एयरहोस्टेज बन्ने सपना देखेकी बानियाको अबको लक्ष्य भनेको फेसन डिजाइनर रहेको बताछीन् । हेटौडा,४ भैरबटोल मामा घरमा बसेर पटदै आएकी बानीया मोडल तथा फेसन डिजाइनर सगं सगै लेर जाने बताउछीन् ।

Sudha Shahi Thakuri "Teen Age Voice"
23/12/2012

Sudha Shahi Thakuri "Teen Age Voice"

सुधा शाही ठकुरी : काठमाडौँ कलंकीमा जन्मिएकी सुधा शाही ठकुरी आफुलाई भाग्यमानी ठान्छीन कारण म जन्म लिएकै समाज सुधारको लागि भनेर, सानैदेखि सामाजिक कार्य शोख रहेको ऊनलाई उमेर संगै यो इच्छा लक्ष्य बन्न पुगेको बाताउछिन । १८ बर्षकी उनि हालै हेटौडामा सम्पन्न मिस हेटौडा-२०१२ की उप-बिजेता पनि बनीन् । डिग्री सकी आफ्नो खुट्टामा उभिएर अनाथ बालबालिकाको लागि काम गर्ने उनको इच्छा रहेको बताउछिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.ए दोस्रो बर्षमा अध्यनरत उनि आफुले जीवनमा भोगेको जस्तो दुःख अरुले भोग्नु नपरोस भन्ने चाहन्छिन जस्का लागी उनि सामाजिक कार्यमा लगेर सबैको सेवा गर्ने सोचमा छिन् उनी । सामाजिक कार्यका लागि सबैलाई छोड्न सक्ने उनको भनाई छ । बिवाहका लागि मन मिल्ने परिवारले रुचाएको मान्छे पाए सर्हष स्वीकार्ने उनि बताउछिन् । मोडलिंग छेत्रमा आउन खासै रुचि नराख्ने उनि आफ्नो केहि पहिचान बनोस भनि मिस हेटौडा-२०१२ मा सहभागी भएको र त्यसमा सफलता समेत हासिल गरेकी उनले त्यसबाट आफुले धेरै कुरा सिकेको बताउछिन् । सानैमा आमा गुमाएकी ठकुरी आफु टुहुरा बालबालीका को लागि आमा बन्ने बाचा समेत गर्छीन् ।

सुधा शाही ठकुरी तस्वीर : प्रकाश न्यौपाने प्रस्तुती : टिनएज भ्वाईस साप्ताहिक (शाखा कार्यलय, हेटौंडा) मोडल बन्नको लागी सम्...
11/12/2012

सुधा शाही ठकुरी
तस्वीर : प्रकाश न्यौपाने
प्रस्तुती : टिनएज भ्वाईस साप्ताहिक (शाखा कार्यलय, हेटौंडा) मोडल बन्नको लागी सम्र्पक : ९८४५-२५२५२५
३३/३१/३७
हाइट : ५.५
तौल : ५१ के.जी.
जन्म मिती : ०५०(०२(१५
जन्म स्थान : कलङ्की,काठमाण्डौ
लक्ष्य : समाजसेविका,पत्रकार र मोडल
मनपर्ने कुराहरु : अरुलाई मद्धत गर्ने,
शिक्षा : स्नातक

सुधा शाही ठकुरी : काठमाडौँ कलंकीमा जन्मिएकी सुधा शाही ठकुरी आफुलाई भाग्यमानी ठान्छीन कारण म जन्म लिएकै समाज सुधारको लागि भनेर, सानैदेखि सामाजिक कार्य शोख रहेको ऊनलाई उमेर संगै यो इच्छा लक्ष्य बन्न पुगेको बाताउछिन । १८ बर्षकी उनि हालै हेटौडामा सम्पन्न मिस हेटौडा-२०१२ की उप-बिजेता पनि बनीन् । डिग्री सकी आफ्नो खुट्टामा उभिएर अनाथ बालबालिकाको लागि काम गर्ने उनको इच्छा रहेको बताउछिन् । मकवानपुर बहुमुखी क्याम्पसमा बि.ए दोस्रो बर्षमा अध्यनरत उनि आफुले जीवनमा भोगेको जस्तो दुःख अरुले भोग्नु नपरोस भन्ने चाहन्छिन जस्का लागी उनि सामाजिक कार्यमा लगेर सबैको सेवा गर्ने सोचमा छिन् उनी । सामाजिक कार्यका लागि सबैलाई छोड्न सक्ने उनको भनाई छ । बिवाहका लागि मन मिल्ने परिवारले रुचाएको मान्छे पाए सर्हष स्वीकार्ने उनि बताउछिन् । मोडलिंग छेत्रमा आउन खासै रुचि नराख्ने उनि आफ्नो केहि पहिचान बनोस भनि मिस हेटौडा-२०१२ मा सहभागी भएको र त्यसमा सफलता समेत हासिल गरेकी उनले त्यसबाट आफुले धेरै कुरा सिकेको बताउछिन् । सानैमा आमा गुमाएकी ठकुरी आफु टुहुरा बालबालीका को लागि आमा बन्ने बाचा समेत गर्छीन् ।

Address

Hetauda Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Teen Age "G- Model" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category