Naya nepal news

Naya nepal news ​"समाजको ऐना, परिवर्तनको संवाहक।" (Mirror of society, carrier of change.

🚨🚨🚨Big breaking🚨🚨के पि ओलि लाई हिरासत मा लिन गृहमन्त्री द्वारा निर्देशन, प्रहरी लिखित आदेश को पर्खाइ मा!!
27/03/2026

🚨🚨🚨Big breaking🚨🚨
के पि ओलि लाई हिरासत मा लिन गृहमन्त्री द्वारा निर्देशन, प्रहरी लिखित आदेश को पर्खाइ मा!!

काठमाडौ high alert मा!!ठुला माछा जालमा पर्लान त आज?🚨🚨🚨
27/03/2026

काठमाडौ high alert मा!!

ठुला माछा जालमा पर्लान त आज?
🚨🚨🚨

डरमर्दो छ है ,गल्ती गर्ने हरुलाइ!मन्त्री हरुको निर्णय ले भुइचालो जान्छ जस्तो छ!🚨🚨
27/03/2026

डरमर्दो छ है ,गल्ती गर्ने हरुलाइ!
मन्त्री हरुको निर्णय ले भुइचालो जान्छ जस्तो छ!🚨🚨

अहिले नेपाल का दुई बिशेश ब्यक्ति हरु!
27/03/2026

अहिले नेपाल का दुई बिशेश ब्यक्ति हरु!

धर्म कर्म मा नि आस्था राख्नु पर्छ!
27/03/2026

धर्म कर्म मा नि आस्था राख्नु पर्छ!

के सोच्दै होलान हर्क साम्पाङ?
26/03/2026

के सोच्दै होलान हर्क साम्पाङ?

🚨मोहम्मद सलाह लाई लिभरपुल ले सित्तै मा जान दिने!कस्ले किन्ला त?
24/03/2026

🚨मोहम्मद सलाह लाई लिभरपुल ले सित्तै मा जान दिने!

कस्ले किन्ला त?

जीवन मा अहिले सम्म लण्डन रंगशाला मा नहारेका आर्टेटा आज म्यान सिटि सङ्ग स्तब्ध ।
22/03/2026

जीवन मा अहिले सम्म लण्डन रंगशाला मा नहारेका आर्टेटा आज म्यान सिटि सङ्ग स्तब्ध ।

one from kepa's mistake and city are 2-0 up in two minutes.You can see peps obsession through his celebration.
22/03/2026

one from kepa's mistake and city are 2-0 up in two minutes.
You can see peps obsession through his celebration.

⚠️BIG FINAL⚠️Todays carabao cup!WHO GONNA WIN!!COMMENT DOWN!
22/03/2026

⚠️BIG FINAL⚠️

Todays carabao cup!
WHO GONNA WIN!!
COMMENT DOWN!

⚠️इरानद्वारा इजरायलमाथि नयाँ र शक्तिशाली 'सेजिल' मिसाइल प्रहार: युद्धमा पहिलो पटक प्रयोग⚠️​तेहरान, १५ मार्च २०२६ इरान र ...
15/03/2026

⚠️इरानद्वारा इजरायलमाथि नयाँ र शक्तिशाली 'सेजिल' मिसाइल प्रहार: युद्धमा पहिलो पटक प्रयोग⚠️

​तेहरान, १५ मार्च २०२६ इरान र इजरायलबीच जारी भीषण युद्धको १६औँ दिनमा इरानले आफ्नो सबैभन्दा खतरनाक मध्येको एक सेजिल (Sejjil) ब्यालेस्टिक मिसाइल पहिलो पटक युद्धमा प्रयोग गरेको छ। इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स' (IRGC) ले 'अपरेसन ट्रु प्रमिस ४' को ५४औँ चरण अन्तर्गत यो क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ।

​मुख्य घटनाक्रमहरू:
​मिसाइलको क्षमता: सेजिल मिसाइल २,००० देखि २,५०० किलोमिटरसम्म मार हान्न सक्ने मध्यम दुरीको क्षेप्यास्त्र हो। यसले लगभग ७ मिनेटभित्रै इजरायलको राजधानी तेल अवीभ पुग्ने क्षमता राख्दछ।

​ठूलो क्षति: आज बिहान भएको यस आक्रमणका कारण तेल अवीभ र मध्य इजरायलका १०० भन्दा बढी स्थानमा खतराको साइरन बजेको थियो। रिपोर्टहरूका अनुसार, तेल अवीभमा रहेको अमेरिकी महावाणिज्य दूतावासको निवास नजिकै पनि मिसाइलको टुक्राहरू खसेका छन्, जसले भौतिक क्षति पुर्याएको छ।
​नयाँ प्रविधिको प्रयोग: सेजिल मिसाइलमा 'ठोस इन्धन' (Solid Fuel) प्रयोग गरिन्छ। तरल इन्धनको तुलनामा यसलाई निकै छोटो समयमा प्रक्षेपण गर्न सकिन्छ, जसले गर्दा शत्रु पक्षलाई पूर्व-तयारी गर्ने वा यसलाई रोक्ने समय मिल्दैन।
​युद्धको विस्तार: इरानले मिसाइलसँगै 'क्लस्टर बम' (सानो बमहरूको समूह) भएका हतियारहरू पनि प्रयोग गरेको इजरायली सेना (IDF) ले जनाएको छ।

​किन यो महत्वपूर्ण छ?
​यो मिसाइलको प्रयोग इरानको नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा भएको एक ठूलो सैन्य प्रदर्शन मानिएको छ। यसअघि फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले मुख्यतया तरल इन्धनबाट चल्ने मिसाइल र ड्रोनहरू मात्र प्रयोग गरिरहेको थियो।

ब्रेकिङ:⚠️⚠️⚠️ जोआन लापोर्टा पुनः बार्सिलोनाको अध्यक्षमा निर्वाचित​जोआन लापोर्टाले भिक्टर फन्टलाई हराउँदै फेरि बार्सिलोन...
15/03/2026

ब्रेकिङ:⚠️⚠️⚠️ जोआन लापोर्टा पुनः बार्सिलोनाको अध्यक्षमा निर्वाचित
​जोआन लापोर्टाले भिक्टर फन्टलाई हराउँदै फेरि बार्सिलोनाको अध्यक्ष पद जितेका छन्। अब उनी सन् २०३१ सम्म क्लबको नेतृत्वमा रहनेछन्। यो नयाँ कार्यकाल प्रशिक्षक हान्सी फ्लिक र खेल निर्देशक डेकोसँगको सहकार्यमा अघि बढ्नेछ।

जित पछि नाच्दै लापोर्ता🕺🕺

Address

Hetauda Makawanpur
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Naya nepal news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share