NepalKalam

NepalKalam नेपाल कलम डटकम बाग्मती हट लाइन प्रा.लि.ले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरि,दर्ता नं ३१७०१२/०८०-८१ साथ सञ्चालन गरेको अनलाइन पत्रिका हो ।
(3)

01/06/2026

01/06/2026

सत्तारूढ दल का सभापति को भारत भ्रमण मा यो गर्जन सुन्न सुनाउन सक्नु हुन्छ त।

01/06/2026

तरुण दलको बिरोध प्रदर्शन

01/06/2026

विपक्षी दलहरूको निष्कर्ष :
प्रधानमन्त्रीले संसद्‌बाटै माफीनमागेसम्म बैठक चल्न नदिने

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा माइतीघरमा एमालेले प्रदर्शन गरे...
01/06/2026

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा माइतीघरमा एमालेले प्रदर्शन गरेकोछ।
फेसबुक साभार

01/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद माननीय आशा झाले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा पिर्के सलामी लिएकी हुन्।

01/06/2026

केही समय अघि विपक्षी दलहरुको बैठक सुरु हुँदा

01/06/2026

'प्रधानमन्त्रीले माफी मागेर आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ'

भारत भ्रमण जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रबि लामिछाने तस्विर खिचाउदै.
01/06/2026

भारत भ्रमण जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रबि लामिछाने तस्विर खिचाउदै.

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ  भने वैठकले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालल...
01/06/2026

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ भने वैठकले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भन्दै दिएको अभिव्यक्तिबाट उत्पन्न परिस्थिति र सामूहिक रणनीतिबारे निर्णय लिइने जनाईएको छ ।
Pic:NPL

Address

Hetauda, 2_Makawanpur
Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when NepalKalam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalKalam:

Share