Hometown Hetauda

Hometown Hetauda Promoting Hetauda ❣️
(1)

01/06/2026

क्याम्पा डाडा, हेटौंडा ❣️

01/06/2026

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङबाट देखिएको दृश्य ❣️.

31/05/2026

Newa: Food Festival, Hetauda

31/05/2026

नेवा: फुड फेस्टिवल, हेटौडा

मकवानपुर जिल्ला बक्सिङ्ग संघद्वारा आयोजित अल नेपाल ओपन यु-२२ बक्सिङ च्याम्पियनसिपमा आयोजक मकवानपुर टिम च्याम्पियन बनेको ...
30/05/2026

मकवानपुर जिल्ला बक्सिङ्ग संघद्वारा आयोजित अल नेपाल ओपन यु-२२ बक्सिङ च्याम्पियनसिपमा आयोजक मकवानपुर टिम च्याम्पियन बनेको छ । आयोजक टिमका लागि ६५ केजीमा सोहन राई र ७० केजीमा अमन श्रेष्ठले स्वर्ण र ६० केजीमा नुपम मोक्तानले रजत जित्न सफल भए ।

सुचना ! सुचना !! सुचना !!! भैरबरोड, लक्ष्मी स्कूल, गर्दोई, शान्तिनगर हुँदै कमाने जाने बाटो आज बाट केही दिन को लागी बन्द ...
30/05/2026

सुचना ! सुचना !! सुचना !!!
भैरबरोड, लक्ष्मी स्कूल, गर्दोई, शान्तिनगर हुँदै कमाने जाने बाटो आज बाट केही दिन को लागी बन्द हुने सम्पूर्णमा जानकारी गराउँदै बैकल्पिक बाटो प्रयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
Photo: Cyam Lo

30/05/2026

हेटौंडा 😍❣️

११ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन हुनु भएको छ। हालसम्म उहाँको कुनै जानकारी प्राप्त हुन सकेको छैन। कसैले कतै देख्नु भए...
29/05/2026

११ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन हुनु भएको छ। हालसम्म उहाँको कुनै जानकारी प्राप्त हुन सकेको छैन। कसैले कतै देख्नु भएको वा कुनै जानकारी पाउनु भएको भए कृपया नजिकको परिवारजन वा सम्बन्धित व्यक्तिलाई खबर गरिदिनुहुन सबैमा विनम्र अनुरोध गर्दछौं ।

29/05/2026

हेटौंडा ५ स्थिति क्याम्पा डाडा सडक वरिपरि रहेको संरचनाहरुमा डोजर चलेको छ ।
भिडियो: उज्ज्वल भट्ट

Address

Hetauda, Makawanpur
Hetauda

Alerts

Be the first to know and let us send you an email when Hometown Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share