Shankar lama

Shankar lama नमस्कार, तपाईं लाई मेरो अफिसियल फेसबूक पेज मा हार्दिक स्वागत छ !

B***n Dai💛🌻🇳🇵डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया ...
16/09/2025

B***n Dai💛🌻🇳🇵
डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिने लिखित वक्तव्यमा युवा पुस्तालाई पनि सम्बोधन गरिएको छ।वक्तव्यको...
12/09/2025

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिने लिखित वक्तव्यमा युवा पुस्तालाई पनि सम्बोधन गरिएको छ।

वक्तव्यको भाषा यस्तो छ :

मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै, युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा तथा आकाङ्क्षाअनुसार, राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्शसमेतका आधारमा नेपालको संविधानबमोजिम, राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी, नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा, नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्थाबमोजिम छ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने गरी सम्माननीय राष्ट्रपतिज्यूले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदमा नियुक्त गर्नु भएको बेहोरा जानकारी गराउँछु।

11/09/2025

इतिहास कुनै पनि बेला कसैले पनि रच्न सक्छ ! इतिहास परिवर्तनसिल हुन्छ !

11/09/2025

K P Oli ले सिकाउदै थिए Gen_Z पुस्तालाई राजनीति

प्रम ओलिले ालेको_झोले_हुँ भन्ने ट्रेन्ड चलाएर देखाए लगत्तै Gen_Z ले को सुरुवात गरे !

अहिले सबै खरानी भए !

जेन-जी पुस्ताको आन्दोलनमा भएको घ'टनापश्चात् बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी वक्तव्...
08/09/2025

जेन-जी पुस्ताको आन्दोलनमा भएको घ'टनापश्चात् बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी वक्तव्य ।

08/09/2025

😓🙏🇳🇵

सार्वजनिक बिदा सम्बन्धि सुचना
07/08/2025

सार्वजनिक बिदा सम्बन्धि सुचना

देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक छः क.प्रचण्ड
03/08/2025

देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक छः क.प्रचण्ड

03/08/2025

गोरु गनाउने, गधा सुँघ्ने

Happy birthday Legend 💛🌻🎂🎂
02/08/2025

Happy birthday Legend 💛🌻🎂🎂

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Shankar lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share