Our Hetauda - हाम्रो हेटौंडा

Our Hetauda - हाम्रो हेटौंडा हाम्रो हेटौंडा राम्रो हेटौंडा हाम्रो हेटौंडा, स्वच्छ सुन्दर, हराभरा हेटौंडा

06/08/2025

राजनीति व्यापार होइन, सेवा र धर्म हो भन्ने कुरा स्थापित गर्छु : मुख्यमन्त्री बानियाँ

06/08/2025

एकजना मान्छेको सयौँ साथी हुनु ठूलो कुरा होइन । तर दशवटा राम्रो कुरा सिकाउने कोही एउटा साथी भए, जीवनमा धेरै हुन्छ ।
Bhattarai

"हार्दिक बधाई तथा शुभकामना"राष्ट्रिय परीक्षा बोर्डबाट २०८२ साल वैशाख महिनामा संचालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा...
06/08/2025

"हार्दिक बधाई तथा शुभकामना"
राष्ट्रिय परीक्षा बोर्डबाट २०८२ साल वैशाख महिनामा संचालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको छ | उक्त परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण परीक्षार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ |
परीक्षाको नतिजा केहि समयपश्चात् तल दिइएको माध्यमहरुबाट हेर्न सकिनेछ |......
साथै, अनलाइनमा प्राप्त भएको ग्रेडसहितको नतिजाको डिजिटल प्रतिलिपि (Picture/Image/Screenshot) एवं भौतिक प्रतिलिपि (Hard Copy) प्रिन्ट गरेर आफैसंग सुरक्षीत राख्नुहुन समेत सम्पूर्ण परीक्षार्थीहरुलाई सूचित गरिन्छ |

03/08/2025
03/08/2025

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाद्वारा राजिनामा ।

श्रावणको सोमबार पशुपति मन्दिरको आरती हेर्न जानु भयो त?? हर हर महादेव 🙏🙏📷:- Pramit Koirala
31/07/2025

श्रावणको सोमबार पशुपति मन्दिरको आरती हेर्न जानु भयो त?? हर हर महादेव 🙏🙏
📷:- Pramit Koirala

संसदीय दलको नेतामा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्मयन्त्री पदबाट राजीनामा नदिने अड...
31/07/2025

संसदीय दलको नेतामा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्मयन्त्री पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘दलको नेता गुमाएको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै आधार संविधानमा छैन। म संविधानको भावना र प्रक्रियाअनुसार अगाडि बढ्छु।’

हरेक बिहान खाली पेटमा लसुनको एउटा कोया चपाएर खानु...यो केवल एक घरेलु बानी हैन —यो जीवनशैलीमा परिवर्तन ल्याउने एउटा प्राक...
31/07/2025

हरेक बिहान खाली पेटमा लसुनको एउटा कोया चपाएर खानु...

यो केवल एक घरेलु बानी हैन —
यो जीवनशैलीमा परिवर्तन ल्याउने एउटा प्राकृतिक चमत्कार हो।
जब तपाईं सात दिनसम्म नियमित रूपमा बिहान खाली पेटमा लसुन सेवन गर्नुहुन्छ,
शरीर, मन र आत्मा—तीनै तहमा देखिने परिवर्तन तपाईंले आफैँ महसुस गर्नुहुनेछ।

✨ १. हृदयलाई शक्तिशाली बनाउँछ:

लसुनमा रहेको Allicin नामक तत्त्वले
रगतको प्रवाह सुधार्छ,
रगतको चिसोपन हटाउँछ,
र ब्लड प्रेशरलाई नियन्त्रणमा राख्छ।
जो व्यक्तिलाई उच्च रक्तचाप, मुटु ढुकढुकी वा कोलेस्ट्रोलको समस्या छ —
लसुन तिनका लागि एक अमूल्य औषधि हो।

✨ २. रोगसँग लड्ने शक्ति दिन्छ:

लसुन प्राकृतिक एन्टिबायोटिक हो।
सात दिनसम्म सेवन गरेपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता
(immune system) बलियो हुन्छ।
रुघा–खोकी, टन्सिल, संक्रमण र भाइरससँग लड्न शरीर सक्षम बन्छ।

✨ ३. पेटको सफाइ र पाचन सुधार:

जो व्यक्तिलाई ग्यास, अपच, कब्जियत, अम्लपित्त हुन्छ —
लसुन सेवनले आन्द्राको सफाइ गर्छ,
पाचनतन्त्रलाई बलियो बनाउँछ,
र पेटलाई सफा, हल्का र क्रियाशील राख्छ।

✨ ४. चर्म रोग र छालाको चमकमा चमत्कार:

लसुनको सेवनले रगत शुद्ध हुन्छ,
रगत शुद्ध हुँदा छालामा चमक,
डण्डिफोर, पिप्लो, एलर्जी र चर्मरोगमा राहत मिल्छ।

✨ ५. मधुमेह (डायबेटिज) नियन्त्रणमा:

लसुनले इन्सुलिनको कार्यलाई सहज बनाउँछ
र ब्लड सुगरलाई सन्तुलनमा राख्छ।
डायबेटिज भएका व्यक्तिहरूका लागि
यसले ज्यानको सुरक्षाको कवच बनाउँछ।

✨ ६. क्यान्सरसँग लड्न सहयोगी:

लसुनमा पाइने Sulphur Compound ले
क्यान्सरको कोशिकालाई बढ्न नदिने शक्ति राख्छ।
सात दिनको सेवनले शरीरमा हुने अस्वाभाविक वृद्धि र संक्रमणलाई रोक्न मद्दत गर्छ।

✨ ७. जोर्नी दुखाइ र सूजन हटाउँछ:

जो व्यक्तिलाई घुँडाको पीडा, गोडा दुख्ने,
वा आर्थराइटिसजस्ता समस्या छ —
लसुन सेवनले सूजन घटाउँछ र पीडामा राहत दिन्छ।

✨ ८. मानसिक तनाव घटाउँछ, निद्रा सुधार गर्छ:

लसुनले शरीरमा serotonin सन्तुलनमा ल्याउँछ,
मनलाई शान्त बनाउँछ,
र गहिरो र आरामदायी निद्रामा सघाउँछ।
तनाव, बेचैनी, अनिद्रा भएकाहरूका लागि
लसुनको सेवन अत्यन्त उपयुक्त हुन्छ।

✨ ९. पुरुष तथा महिलाको यौन स्वास्थ्यमा लाभदायक:

लसुनले रगतको प्रवाह बढाउँछ,
हर्मोन सन्तुलन राख्छ,
र प्रजनन क्षमतामा सुधार ल्याउँछ।

✨ १०. शरीरभित्रको विष फाल्ने ‘डिटक्स’ गुण:

हरेक बिहान खाली पेटमा लसुन सेवन गर्दा
शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू (toxins)
पिसाब, पसिना र मलमार्फत बाहिर निस्किन्छन्।
यसले सम्पूर्ण शरीरलाई शुद्ध बनाउँछ

🔔 लसुन सेवन कसरी गर्ने?
– बिहान उठ्नेबित्तिकै १ वटा लसुनको कोया राम्ररी चपाएर खानुहोस्।
– त्यसपछि १ गिलास तातो पानी पिउनुहोस्।
– सेवनपछि कम्तीमा ३० मिनेट केही नखाने बानी बनाउनुहोस्।

🎯 सात दिनमा देखिने परिवर्तनहरू:

✅ पेट सफा, पाचन बलियो,
✅ मुटु हल्का, रक्तचाप सन्तुलित,
✅ अनुहार उज्यालो,
✅ शरीरमा स्फूर्ति र ताजगी,
✅ मनमा हल्कापन,
✅ निद्रा शान्त र गहिरो।

🕊️ लसुन, जसलाई बजारमा पैसा तिरेर किन्न सकिन्छ —
तर यसको फाइदा अमूल्य छ।
न यसको स्वादका कारण घृणा गर्नुहोस्,
न यसको गन्धबाट डराउनुहोस् —
किनकि यो गन्ध नै तपाईंको शरीरभित्रको
बिना औषधिको उपचार हो।

🙏 “हरेक बिहान लसुनको एक कोया,
जीवनलाई बनाउँछ रोगरहित, सन्तुलित र सौन्दर्ययुक्त।”
स्वास्थ्य सस्तो बनाउन चाहनुहुन्छ भने,
लसुन खाएर सुरु गर्नुहोस् सात दिनको यात्रा —
शरीर आफैं परिवर्तनको कथा सुनाउनेछ।

(मन परेको भए आफ्ना आफन्त र साथीहरूलाई पनि यसबारे जानकारी दिनुहोस्,
स्वास्थ्य बाँड्दा साथ पनि बाँडिन्छ ❤️)
fans Our Hetauda - हाम्रो हेटौंडा

हेटौँडाको मुटुः ट्राफिक प्रहरी चोक, महेन्द्र चोक, भुकुण्डोचोक हुँदै हाल बुद्ध चोक ।तस्बिर : सामाजिक सन्जाल
30/07/2025

हेटौँडाको मुटुः ट्राफिक प्रहरी चोक, महेन्द्र चोक, भुकुण्डोचोक हुँदै हाल बुद्ध चोक ।
तस्बिर : सामाजिक सन्जाल

मकवानपुर जिल्लाका सम्पुर्ण माध्यमिक / आधारभुत बिधालय तथा क्याम्पसहरुलाइ जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी कार्यक्रममा सहभ...
17/07/2025

मकवानपुर जिल्लाका सम्पुर्ण माध्यमिक / आधारभुत बिधालय तथा क्याम्पसहरुलाइ जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी कार्यक्रममा सहभागीताका लागि हार्दिक अनुरोध !!

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Our Hetauda - हाम्रो हेटौंडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share