Pradip Vet Nepal

Pradip Vet Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pradip Vet Nepal, Digital creator, Hetauda.
(1)

https://www.youtube.com/
कृषि तथा पशुपालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि Page Follow गर्नु होला ।
यस पेजमा तपाईं सम्पुर्णलाई हार्दिक स्वागत🙏🙏 छ ।

Alert!! Pray for Nepal 🇳🇵
28/08/2026

Alert!! Pray for Nepal 🇳🇵

27/08/2026

🙏 सम्पर्कविहीन हुनुभएको सम्बन्धमा हार्दिक अनुरोध

मेरा ज्वाई इन्जिनियर सुधीर कुमार साह, उमेर ३४ वर्ष, Doosan Enerbility Co., Ltd. अन्तर्गत २१६ MW Upper Trishuli-1 Hydropower Project, रसुवामा मेकानिकल इन्जिनियरको रूपमा काम गरिरहनुभएको थियो।

आज बिहान ९:०० बजेदेखि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। रसुवामा आएको बाढीपछि उहाँको अवस्था र उहाँ कहाँ हुनुहुन्छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

उहाँसँग काम गर्ने, उहाँलाई चिन्ने वा घटनास्थल नजिक रहनुभएका कोही हुनुहुन्छ भने, कृपया उहाँको अवस्थाबारे सही जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

26/08/2026

यसरी बगायो बस्ती सहित पुलहरु ! Live हेर्नू होस ।

26/08/2026

हेर्दा हेर्दै यसरी बढ्यो त्रिशूली खोला
Be safe everyone 🙏

26/08/2026

Conciplex Injection Full Details | पशुओं में भूख बढ़ाने और कमजोरी दूर करने का सबसे असरदार इंजेक्शन

25/08/2026

WOCEF Injection 3g | पशु को तेज़ बुखार और थनैला रोग में कब उपयोग करें?

24/08/2026

“क्या आपका पशु दाना कम खा रहा है? कमजोरी दिखाई दे रही है?”

22/08/2026

दुई दिन सार्वजनिक बिदाको उपयोग यसरी गरे ।

22/08/2026

पशुले दाना कम खान्छ? शरीर कमजोर हुँदैछ? वृद्धि राम्रो भइरहेको छैन? दूध उत्पादन पनि घटेको छ? अब पोषणमा दिनुहोस् विशेष ध्यान! 🐄🐐🐔

# पशुपालन

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Pradip Vet Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share