Hetauda Live

Hetauda Live Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hetauda Live, News & Media Website, Hetauda.

14/07/2026

इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा बाढीले बगाएको स्कुटर फेला, चालकको खोजी जारी

13/07/2026
13/07/2026

अविरल बर्षापछि प्राकृतिक विपद्का घटना हुनसक्ने भन्दै हेटौंडाबाट काठमाडौ जाने सवारी सोमबार सझ ५ बजेदेखि मंगलबार बिहान् ५ बजेसम्मलाई हेटौंडामा नै रोकियो ।

निरन्तरको वर्षाका कारण हेटौंडा काठमाडौं २ सडकमा सवारी आवागमनमा रोक लगाइएको छ । गएरातीदेखि भइरहेको अविरल वर्षाका कारण बाढ...
13/07/2026

निरन्तरको वर्षाका कारण हेटौंडा काठमाडौं २ सडकमा सवारी आवागमनमा रोक लगाइएको छ । गएरातीदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिमलाई मुल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालयले कुलेखानी काठमाडौं र कान्ति लोकपथमा सवारी आवागमनमा रोक लगाइएको हो ।

काठमाडौंका मिडिया हाउस र भाटभटेनी बाहिर गाडी आतंक: कान्तिपुर अगाडिको क्रेन लगाएर उठाइयो, अननामनगर भाटभटेनी अगाडि बिहान ७...
13/07/2026

काठमाडौंका मिडिया हाउस र भाटभटेनी बाहिर गाडी आतंक: कान्तिपुर अगाडिको क्रेन लगाएर उठाइयो, अननामनगर भाटभटेनी अगाडि बिहान ७ बजे राखेको- गाडीधनी खोज्दै प्रहरी। अनलाइन खबर र हिमालयन टिभिको गेटबाहिर पनि राखिएको छ।

13/07/2026

हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले आइतबार बिहान एउटा खाली ट्रक बगाएको छ। ट्रकका चालक भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सचेतना । सचते र सावधान रहौं ।
11/07/2026

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सचेतना । सचते र सावधान रहौं ।

लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ से...
11/07/2026

लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा परेको छ। शुक्रबार राति आएको बाढीका कारण होल्डिङ सेन्टर जलमग्न भएको हो। शनिबार बिहानसम्म पनि सेन्टर डुबानमै रहेको छ।

हेटौँडा–१४, मयूरधाप निवासी १७ वर्षीया समीरा भेटवाल कलेज जान्छु भनी घरबाट निस्किएकि ऊनी सम्पर्कविहीन छन् । कलेज ड्रेसमा र...
11/07/2026

हेटौँडा–१४, मयूरधाप निवासी १७ वर्षीया समीरा भेटवाल कलेज जान्छु भनी घरबाट निस्किएकि ऊनी सम्पर्कविहीन छन् । कलेज ड्रेसमा रहेकी उनलाई देख्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

आज २७ असारमा देशका विभिन्न शहरहरुको मौसम पूर्वानुमान
11/07/2026

आज २७ असारमा देशका विभिन्न शहरहरुको मौसम पूर्वानुमान

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when Hetauda Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share