Hetauda update

Hetauda update सत्यको नजिक । मकवानपुर विशेष भएर देशभरको अपडेट

29/02/2024



हिजो १६ गते दिउसो करिब करीब १२ बजेको समयमा हेटौंडाको बसामाडीदेखि चिसापानी गौरिटारसम्म जाने क्रममा गाडि न.बा.प्र०३००१ ख १४२४ को लाईसेन्स,ब्लुबुक,साथमा अन्य कागजपत्र र सह चालक अम्रित परियारको पनि सानो गाडिको लाईसेन्स र नागरिकता हराएको हुदा भेट्नु हुने महानुभावलाई निम्ननम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।
सम्पर्क न.९८१३६५५८८९ __ ९७४५९७३०१२ __९८५५०७३८४५ 9813655889 __ 9745973012 __ 9855073845
नोट : भेट्नेलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

23/02/2024
Snow Update! दामन, सिमभञ्ज्याङ्ग क्षेत्रमा परेको हिउँले सडक समेत अबरुद्ध भएको छ । 📷️sambhu adhikari
23/02/2024

Snow Update!
दामन, सिमभञ्ज्याङ्ग क्षेत्रमा परेको हिउँले सडक समेत अबरुद्ध भएको छ ।

📷️sambhu adhikari

खेल्न जाने हैन त हिउँ ?मकवानपुरको दामनमा पर्यो हिउँ !📸 amit pakhrin
22/02/2024

खेल्न जाने हैन त हिउँ ?मकवानपुरको दामनमा पर्यो हिउँ !
📸 amit pakhrin

ठाउँ चिनौ
15/02/2024

ठाउँ चिनौ

मकवानपुरको हेटौंडा-१८ हर्नामाडीमा राम बहादुर पाख्रीनको घरमा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालि...
13/02/2024

मकवानपुरको हेटौंडा-१८ हर्नामाडीमा राम बहादुर पाख्रीनको घरमा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाको दमकल,प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन भने हालसम्म नियन्त्रणमा आएको छैन । घटनामा मानवीय क्षति नभएको बुझिएको छ ।

मान्छे हराएको सुचना : मकवानपुरको बागमती बस्ने शेरबहादुर माझी माघ १८ गतेदेखि हराइरहेका छन । उनी बकैयाबाट पैदल हेटौंडाको फ...
08/02/2024

मान्छे हराएको सुचना : मकवानपुरको बागमती बस्ने शेरबहादुर माझी माघ १८ गतेदेखि हराइरहेका छन । उनी बकैयाबाट पैदल हेटौंडाको फुर्केचौरसम्म देखा परेको उनी बोल्न सक्दैनन् । उनी फुर्केचौरबाट हटियासम्म पुगेको सिसिटिभीमा देखिएको छैन ।

उनी हराउँदा बखत जिन्सको कालो पाइन्ट निख्खर निलो रङ्गको ज्याकेट र कालो टोपीमा रहेको उनका आफन्तले जानकारी दिए । उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय अथवा ९८६३७०६१९४ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

08/02/2024

उजेली । ujeli nepali old film । part 6

07/02/2024

उजेली । ujeli nepali old film । part 5

05/02/2024

उजेली । ujeli nepali old film । part 4

03/02/2024

उजेली । ujeli nepali old film । part 1

सरकारले सेनालाई चलाउन दिनेभनेको हेटौंडा कपडा उद्योगको यस्तो छ अवस्था
02/02/2024

सरकारले सेनालाई चलाउन दिनेभनेको हेटौंडा कपडा उद्योगको यस्तो छ अवस्था

Address

Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Hetauda update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share