20/10/2025
भोलि मिति २०८२ कार्तिक ४ गते आयोजना हुन गइरहेको NPL ट्रफी टुर कार्यक्रममा सहभागी हुन सबैमा हार्दिक निमन्त्रण गर्दछौं।
र्याली दिउँसो ३:०० बजे राप्ती पुलबाट प्रारम्भ भई नगर परिक्रमा गरी बुद्धचोकमा सर्वसाधारणको अवलोकनका लागि राखिनेछ।
तपाईंहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।