Arirang Korean Language Hetauda

Arirang Korean Language Hetauda EPS-TOPIK Experts group in Nepal.

हाम्रो संस्थाका मेधावी विद्यार्थी समीर दोङ र अभिषेक थिङ (Manu 3nd shift) EPS-TOPIK मार्फत उतिर्ण भई आजको उडानबाट कोरिया ...
19/05/2026

हाम्रो संस्थाका मेधावी विद्यार्थी समीर दोङ र अभिषेक थिङ (Manu 3nd shift) EPS-TOPIK मार्फत उतिर्ण भई आजको उडानबाट कोरिया जान लागेकोमा शुभयात्रा एबम कोरियाको बसाई शुखद , स्वस्थ अनि सफल रहोस हार्दिक शुभकामना । ✈️🇳🇵🇰🇷

🎉 STUDENT VISA(D-4-1) GRANTED 🎉Heartiest Congratulations to our students on the successful grant of the student visa! ✈️...
19/05/2026

🎉 STUDENT VISA(D-4-1) GRANTED 🎉
Heartiest Congratulations to our students on the successful grant of the student visa! ✈️📚

Your dedication, patience, and hard work have finally paid off. This is the beginning of an exciting new journey filled with learning, growth, and global opportunities. 🌍

May you achieve great success in your studies and make your family and country proud. Wishing you a bright academic future and a wonderful experience abroad. 💙

Thank you for trusting Arirang KBT Consultancy throughout your journey.

हाम्रो संस्थाका मेधावी विद्यार्थी भाई असल लुङ्बा (Manu 3nd shift) EPS-TOPIK मार्फत उतिर्ण भई आजको उडानबाट कोरिया जान लाग...
18/05/2026

हाम्रो संस्थाका मेधावी विद्यार्थी भाई असल लुङ्बा (Manu 3nd shift) EPS-TOPIK मार्फत उतिर्ण भई आजको उडानबाट कोरिया जान लागेकोमा शुभयात्रा एबम कोरियाको बसाई शुखद , स्वस्थ अनि सफल रहोस हार्दिक शुभकामना । ✈️🇳🇵🇰🇷

17/05/2026

कोरियन भाषाको नयाँ कक्षा आज आइतबार दिउसो १:०० मा शुरु हुदैछ।

17/05/2026

१०६औं TOPIKपरीक्षामा सहभागी हुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
ढुक्क भएर परीक्षा दिनुहोस्, राम्रो नतिजा अवश्य प्राप्त हुनेछ। 화이팅! 🇰🇷📚

Time bhanda agadi nai pugnu hai.
16/05/2026

Time bhanda agadi nai pugnu hai.

आज हासिल गरेको सफलता अन्तिम गन्तव्य होइन, अझै धेरै खुड्किला पार गर्न बाँकी छन्। तर निरन्तर मेहनत, धैर्यता र संघर्षपछि यो...
14/05/2026

आज हासिल गरेको सफलता अन्तिम गन्तव्य होइन, अझै धेरै खुड्किला पार गर्न बाँकी छन्। तर निरन्तर मेहनत, धैर्यता र संघर्षपछि यो उपलब्धि हासिल गर्न सफल सम्पूर्ण EPS कृषि तथा पशुपालन क्षेत्रका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। 🎉👏

यस सफलताका पछाडि निरन्तर साथ, सहयोग र मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षकवर्ग, स्टाफ साथीहरू, अभिभावकज्यू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। 🙏

13/05/2026

Welcome all +12 students! 🎉
Grab this special opportunity and start preparing for your bright future today. 🚀

11/05/2026

Congratulations Konyang university D-4-1 June intake 2026 100% CCVI received.

11/05/2026

Korean language Basic and advance classes are running at 6AM.

Address

Hetauda

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+97757520357

Website

Alerts

Be the first to know and let us send you an email when Arirang Korean Language Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arirang Korean Language Hetauda:

Share