29/08/2026
आफ्नै देश र आफ्नै मान्छे दुख्दा टाढा बसेर हेर्न मात्र सकिँदैन। बाढीपहिरोले सर्वस्व गुमाएका पीडितहरूका लागि आज हाम्रो सहयोगको खाँचो छ। थोरै होस् या धेरै, आफूले सकेको राहत पुर्याएर उहाँहरूको सहारा बनौँ। मानवता नै सबैभन्दा ठूलो धर्म हो!