Abiral yatri

Abiral yatri जीवन एउटा संघर्ष हैन कि संघर्ष नै संघर्ष हरु चाहिँ जीवन होलान् ।

01/06/2025

गजल✍️
सुरु सुरुमा जे बोले पनी प्यार लाग्छ
बिस्तारै तेहि बोली नै औजार लाग्छ

यहाँ अन्धो भएर हिड्छन प्रेम गर्ने हरु
आँखा खुल्छ जब ठक्कर दुइचार लाग्छ

कपडा बदले जस्तै बदलिन्छ सम्बन्ध
मलाइ त सम्झिदा पनि दिकदार लाग्छ

मुस्कान त केहि पलको लागि मात्र हो
धेरै जसो त नयनहरुमा असार लाग्छ😶
✍️: अविरल यात्री

20/11/2018
11/06/2017
14/06/2016

#गजल
हिजोको गाउँ बस्ती शहर भए आज!!
सँगै पढेका साथी डाक्टर भए आज!
,,
,,
हात नचलाए मुखमा माड अड्किन्छ,!!
गरीब दुखी जीवन कस्ट्कर भए आज!
,,
,,
मलाई लाग्छ भगवान, भगवान नभएर!!
चुपचाप बस्ने एक पत्थर भए आज!
,,
,,
देशको निम्ति केही गर्ने ईच्छा हुदाहुदै,!!
बाध्यताले मरुभूमि तिर सफर भए आज!
,,
,,
जिन्दगी सम्झेर पनि बडो दिगदार लाग्छ!!
अनि आँखा बर्सेर मेरा सागर भए आज !
,,
ागर

मरुभूमि को छाती
दोहा कतार बाट

 ❌❗️⁉️❕💯Don’t stress about the closed doors behind you. New doors are opening every moment and you will see them if you ...
17/04/2016

❌❗️⁉️❕💯Don’t stress about the closed doors behind you. New doors are opening every moment and you will see them if you keep moving forward.”

Address

Rangasala
Hetauda

Telephone

+9779841389469

Website

Alerts

Be the first to know and let us send you an email when Abiral yatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abiral yatri:

Share

Category