Tamsaling Khabar

Tamsaling Khabar News/Media Organization. We have launched 'https://www.tamsalingkhabar.com' by Greater Tamsaling Media Pvt Ltd in the crowd of online media. thank you

'ताम्सालिङ खबर डट्कम' को आधिकारिक पेजमा तपाईलाई स्वागत छ।
अनलाइन मिडियाहरुको भिडमा ग्रेटर ताम्सालिङ मिडिया प्रालि द्वारा 'ताम्सालिङ खबर डट्कम' संचालनमा ल्याएको छौ। सहि सूचना, सत्यतथ्य समाचार सहित राष्ट्रिय सरोकार संगै आदिबासी जनजाती, उत्पीडित लोपउन्मुख समुदाय प्रति लक्षित गरि यो अनलाइन समाचार पोर्टल शुरु गरिएको हो। तपाई संग कुनै सत्यतथ्य सूचना समाचार छ भने हामीलाई जानकारी गराउनुहोस् । यदि छ भने t

[email protected] मा पठाऊन सक्नु हुने छ । यो भन्दा पहिला 'रेडियो तामसालिङ अनलाइन रेडियो' सन्चालन ल्याएका थियौ । धन्यबाद।

Welcome to the official page of 'https://www.tamsalingkhabar.com/'. This online news portal has been started with correct information, truthful news and national concerns, targeted at tribals, oppressed endangered communities. Let us know if you have any factual news. If so, you can send it to [email protected]. Before this, we launched 'Radio Tamsaling Online Radio'.

मनहरी बसन्तपुरको टासी छ्योइलिङ गुम्बामा ञ्युङ्ने मौनव्रत व्रत सम्पन्न
02/10/2025

मनहरी बसन्तपुरको टासी छ्योइलिङ गुम्बामा ञ्युङ्ने मौनव्रत व्रत सम्पन्न

असोज, मनहरी - पश्चिम मकवानपुरको मनहरीमा ञ्युङ्ने मौनव्रत सम्पन्न भएको छ। मनहरीको वडा ५ बसन्तपुर गुम्बा टोल स्थित ....

बौद्ध धर्ममा ञ्युङने मौन व्रतको नियम र महत्व
29/09/2025

बौद्ध धर्ममा ञ्युङने मौन व्रतको नियम र महत्व

ञ्युङने मौनव्रतको महत्वबारे भगवान बुद्धको पवित्र ग्रन्थ काग्युर ग्रन्थमा उहाँको वाणी ञ्युङने फेन छेम्बोमा प्र....

खेप्पास्हुङको एक चर्चा
29/09/2025

खेप्पास्हुङको एक चर्चा

१. पृष्ठभूमि `खेप्पास्हुङ’ शब्द नसुनेको तामाङ कमै होलान् । किन नेपाल छोडेर भारत पुगिसक्तासमेत यो शब्दलाई भुल्न न.....

फूलपाती देखि मनहरीको बसन्तपुर गुम्बामा ञ्युङ्ने मौनव्रत शुरु हुने
26/09/2025

फूलपाती देखि मनहरीको बसन्तपुर गुम्बामा ञ्युङ्ने मौनव्रत शुरु हुने

असोज, मनहरी - पश्चिम मकवानपुरको मनहरी ५, बसन्तपुरमा तीन दिन निराहार ञ्युङ्ने मौनव्रत हुने भएको छ । मौनव्रत बसन्तपु...

लावतीमा शैक्षिक सामग्री वितरण, बालबालिकाको पढाइप्रति अभिभावकले चासो दिन वडा अध्यक्षको आग्रह
15/09/2025

लावतीमा शैक्षिक सामग्री वितरण, बालबालिकाको पढाइप्रति अभिभावकले चासो दिन वडा अध्यक्षको आग्रह

भदौ, राक्सिराङ्ग - मकवानपुरको राक्सिराङ्ग गाउँपालिका ३ लावती स्थित श्री प्राथमिक विद्यालयमा सोमबार एक विशेष समा....

13/09/2025

जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रजिअ स्किम श्रेष्ठद्वारा जारी सूचनामा आज देखि लागू हुने गरि निषेधाज्ञा तथा कर्फ्यु हटाएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नुभएकाे छ। शीतल निवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन...
12/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नुभएकाे छ। शीतल निवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएकाे हाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेनजीको माग अनुसार उनलाई अन्तरिम मन्त...
12/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेनजीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ । ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ । @शीर्ष प्रशंसकहरू Tamsaling Khabar Tamsaling Khabar नेपाली कृषक उसमान वाईबा

राष्ट्रपति निवासमा लामो छलफल पछि पूर्व​प्रधानन्यायधिश​ शुशिला कार्कीलाई अन्त​रिम​ स​र​कार​को प्र​धान​म​न्त्रीमा नियुक्त​...
12/09/2025

राष्ट्रपति निवासमा लामो छलफल पछि पूर्व​प्रधानन्यायधिश​ शुशिला कार्कीलाई अन्त​रिम​ स​र​कार​को प्र​धान​म​न्त्रीमा नियुक्त​ ग​र्दै आजै श​प​थ​ ग्र​ह​ण​ ग​राउन​ लागेको राष्ट्र​प​ति कार्याल​यले ज​नाएको छ​ । Tamsaling Khabar @शीर्ष प्रशंसकहरू Tamsaling Khabar

BREAKING: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ। स्रोतका ...
11/09/2025

BREAKING: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार उनी शुक्रबार बिहान ९ बजे अन्तरिम सरकारका प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारीमा छन् ।

11/09/2025

Address

Hetauda City
Hetauda
44100

Alerts

Be the first to know and let us send you an email when Tamsaling Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tamsaling Khabar:

Share

Tamsaling Khabar

पछिल्लो समयमा अनलाइन मिडियाहरुको भिडमा ग्रेटर तामसालिङ मिडिया प्रालि द्वारा 'तामसालिङ खबर' डट्कम संचालनमा ल्याएको छ । सहि सूचना, सत्यतथ्य समाचार सहित राष्ट्रिय सरोकार संगै आदिबासी जनजाती, उत्पीडित लोप उन्मुख समुदाय प्रति लक्षित गरि यो अनलाइन समाचार पोर्टल शुरु भएको छ । यो भन्दा पहिला 'रेडियो तामसालिङ अनलाइन' संचालित छन् । तामाङ सांगीतिक क्षेत्रको गीत संगीत मात्र बज्ने गरेको छ । धन्यबाद ।