Routine of Hetauda

Routine of Hetauda Routine of Hetauda (ROH), your trusted source for verified news, local updates & stories from Hetauda. Original. Reliable. No. 00328 Ltd.

Local. | Officially Registered Digital Media | Regd. Routine of Hetauda (ROH) is an official and authentic digital media platform providing verified news, timely updates, and local information from Hetauda and Makwanpur. Our dedicated team of reporters, editors, legal supporters, and multimedia specialists works to ensure accurate, responsible, verified, and original content. While other pages wit

h similar names may exist, Routine of Hetauda remains committed to professional reporting, proper attribution, original journalism, and trustworthy information for the community. Routine of Hetauda is officially registered as a digital media outlet with the Communication Registrar’s Office, Bagmati Province. Officially Registered Digital Media
Regd. No. 00328
Operated by: Digital Doko Pvt. Website: routineofhetauda.com.np

Follow us for reliable local news, updates, events, and original stories — brought to you by the Team.

10/08/2026

हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक परिसरमा निर्माण गरिएको जातीय संग्रहालय

09/08/2026

हेटौँडा कपडा उद्योगमा १५ वर्ष काम गरेका पूर्वकर्मचारी विष्णुप्रसाद ढकालका अनुसार उद्योगमा अत्यधिक राजनीतिक हस्तक्षेप बढ्दै गएपछि अवस्था कमजोर बनेको थियो। उनी भन्छन्, “बढी राजनीति हुन थालेपछि हेटौँडा कपडा उद्योग बन्द हुन पुगेको थियो।”

09/08/2026

हेटौँडा उपमहानगरपालिका–४ शीतलमहल चोकमा पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छन्।

09/08/2026

हेटौँडा कपडा उद्योगको केही तान चल्न थालेका छन्, प्रारम्भिक परिक्षण सफल भएको छ, उत्पादन सुरु भए बजार कहाँ छ ?

३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक परिसरमा निर्माण गरिएको जातीय संग्रहा...
09/08/2026

३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक परिसरमा निर्माण गरिएको जातीय संग्रहालय आइतबारदेखी सर्वसाधारणको लागि खुला गरिएको छ।

हेटौँडाको आस्था र पहिचानसँग जोडिएको प्रसिद्ध भुटनदेवी मन्दिरभित्र विराजमान माता भुटनदेवी।
08/08/2026

हेटौँडाको आस्था र पहिचानसँग जोडिएको प्रसिद्ध भुटनदेवी मन्दिरभित्र विराजमान माता भुटनदेवी।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गते भित्र संसदबाट विश्वासको मत लिने भएका छन् ।
08/08/2026

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गते भित्र संसदबाट विश्वासको मत लिने भएका छन् ।

Congratulations!हेटौँडाका अरमान कार्की द भोइस किट्सको फाइनलमा प्रवेश ।
08/08/2026

Congratulations!
हेटौँडाका अरमान कार्की द भोइस किट्सको फाइनलमा प्रवेश ।

मकवानपुर उद्योग वाणिज्य (मउवा) संघ पश्चिम क्षेत्र समिति मनहरीको १६औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट रामचन्द्र उप्रेती सभ...
08/08/2026

मकवानपुर उद्योग वाणिज्य (मउवा) संघ पश्चिम क्षेत्र समिति मनहरीको १६औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट रामचन्द्र उप्रेती सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार मनहरीमा सम्पन्न अधिवेशनले २१ सदस्यीय कार्यसमितिसमेत सर्वसम्मत चयन गरेको हो ।

आज पनि नेपाली चलचित्र ‘गौँथली’ हेर्ने दर्शकको उत्साह कम भएको छैन। हेटौँडाको नारायणी मलस्थित एनएस सिनेमामा चलचित्र हेर्न ...
08/08/2026

आज पनि नेपाली चलचित्र ‘गौँथली’ हेर्ने दर्शकको उत्साह कम भएको छैन। हेटौँडाको नारायणी मलस्थित एनएस सिनेमामा चलचित्र हेर्न पुगेका दर्शकको बाक्लो उपस्थिति देखिएको छ। ‘गौँथली’ साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र हो।

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when Routine of Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share