
19/09/2025
follow :- शिक्षा संग्रह Education Collection
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने, 'सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु।'